Khadya Bibhag

मधेशभन्दा पहाडमा बढी महिला हिंसा

नेपालमा सबभन्दा बढी महिला हिंसा र उत्पीडनका घटना मधेशमा हुने गरेको आमबुझाइ छ । त्यसका लागि मधेश र मधेशी समाज बदनाम पनि छन् । तर हालै गरिएको एउटा अध्ययनले अर्कै…

नेपालको भूकम्पबारे यसो भन्छन् अमेरिकी वैज्ञानिक

विनोद तिवारी,अमेरिकी विज्ञ  मेरो नेतृत्वमा चारजना अमेरिकी विज्ञ समूह भूकम्पपछि नेपालको भौगर्भिक अवस्था अध्ययनमा परिचालन भएको छ। फल्ट रप्चर ९जमिनमा चिरा० हेर्ने नाम चलेका विज्ञ पनि हाम्रो समूहमा छन्। जापानमा…

लक्ष्मीनियाँमा चट्याङ लागेर वृद्धको मृत्यु

महोत्तरी, जेठ २१ गते । महोत्तरीको लक्ष्मीनियाँमा आज बिहान चट्याङ लागेर एक जना वृद्धको मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको समयमा खसेको चट्याङ लागेर लक्ष्मीनियाँ–३ का ६५ वर्षीय रामवृक्ष…

फिरौती बुझाउन नसक्दा मारिए १० वर्षीया भण्डारी

सिरहा जेठ २१ गते । दश दिनअघि अपहृत सिरहाको सुखीपुर गाविसका श्रवणकुमार भण्डारीकोे शव आज बिहान खेतमा गाडिएका अवस्थामा फेला परेको छ । सुखीपुर गाविस–६ स्थित आफ्नै घरबाट गत जेठ…

आजको ३० दलको बैठकमा यस्तो कुरा पो भयो त

काठमाडौ जेठ २१ गते । काँग्रेस र एमालेले ल्याएको ६ र ८ प्रदेशको प्रस्तावलाई विपक्षि ३० दलीय गठबन्धनमा रहेका मधेशवादी दल र आदिवासी जनजातिका पार्टीहरुले अस्वीकार गरेका छन् ।  आज…

प्रहरीको मोस्टवान्टेड एमाले सचिव लक्ष्मीनारायण पक्राउ

जनकपुरधाम, जेठ २० गते । सत्तासाझेदार दल एमाले धनुषाका सचिव लक्ष्मीनारायण यादवलाई प्रहरीले आज पक्राउ गरेको छ । धनुषाको सबैलामा भएको हत्या काण्डका फरार अभियुक्त यादवलाई प्रहरीले पक्राउ गरेको धनुषाका…

लक्ष्मणलाल कर्णले भने, गच्छदारबाहेक अरु मधेशी दल सरकारमा जाँदैनन्

काठमाडौ जेठ २० गते । सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाहेक अरु कनुै पनि मधेशवादी दल सरकारमा जाने स्पष्ट पारेका छन्…

भूकम्प गएको ३९औँ दिनमा साह कानुको शव प्राप्त

मेलम्ची, जेठ २० गते । वैशाख १२ को भूकम्पपश्चात् मेलम्ची बजारबाट हराइरहेका रौतहट जिल्ला अकोलवा गाविस–३ स्थायी घर भएका अमिरी साह कानुका छोरा ६० वर्षीय प्रेमी साह कानुको शव प्रहरी…

भूकम्पपीडितले न शव पाए न राहत

कपिलवस्तु, जेठ २० गते । भूकम्पमा ज्यान गुमाएका र बेपत्ता बनेका कपिलवस्तुका पीडित परिवारले घटना भएको एक महिना बितिसक्दा पनि आफूहरुले अहिलेसम्म सरकारी राहत र काजकिरिया खर्च नपाएको गुनासो गरेका…

भारतीय महावाणिज्य दूतावासले हस्तान्तरण गरे ४० हजार थान त्रिपाल

 पर्सा, जेठ २० गते । नेपालका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासले जिल्ला प्रशासन कार्यालय पर्सालाई ४० हजार थान त्रिपाल हस्तान्तरण गरेको छ । वीरगन्ज सुख्खा बन्दरगाहमा आज एक कार्यक्रमबीच…