Khadya Bibhag

सिके राउतको साथ किन छाड्दैछन् नेताहरु ?

जनमत पार्टीमा पछिल्लो समय तीब्र असन्तुष्टि बढेको छ । जनमत पार्टी संसदीय राजनीतिमा आएपछि पार्टीभित्र अनेक असन्तुष्टिहरु बाहिर आएका छन् । पुराना नेताहरु कतिपय असन्तुष्ट भएर पार्टीको गतिविधिबाट अलग भएका…

आरती हत्या प्रकरण: हत्या कि आत्महत्या !

गत जेठ ७ गते साँझ ६ः३० बजेतिर धनुषा जिल्लाको नगराइनका विनोद प्रसाद साहलाई उहाँकै सम्धीको नम्बरबाट फोन आयो, ‘आरती बेहोस भएकाले उसलाई जनकपुरको काव्या अस्पताल ल्याएका छौँ, तपाई छिट्टो आउनुप¥यो…

विजेताको अन्तिम इच्छा, ‘पत्रकारिता गर्दा गर्दै मर्न पाउ’

जतिबेला धनुषा जनकपुरकी विजेता चौधरी (कर्ण)ले पत्रकारिताको सुरुवात गर्नुभएको थियो त्यतिबेला देशमा माओवादी जनयुद्ध ‘पिक प्वाइन्ट’ मा थियो । त्यतिबेला जनकपुरमा क्रियाशिल उहाँ एक्ली पत्रकार महिला हुनुहुन्थ्यो जसको मूल्य चुकाउनु…

यस्तो छ चीनको प्रत्यक्ष हस्तक्षेप

२०७४ मा एमाले–माओवादी केन्द्रको वाम गठबन्धन र त्यसपछि नेकपा बनाउन चीनको कसरत सफल भएपनि त्यसलाई जोगाउन सफल भएन तर त्यसकै ट्रयाक–२ चीनले समाजवादी मोर्चा बनाउन सफल भयो । असार ४…

जसपाको युवामैत्री विधान

गत असार १० गते पार्टीको विधान अधिवेशन कार्यक्रमलाई उद्घाटन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्नुभएको थियो, ‘यो विधान अधिवेशन एउटा अधिवेशन मात्र होइन, संविधान सभा जस्तै हो…

रोजगारको भोकले पत्रकार बनेकी स्नेहा

‘जीवनलाई पानी जस्तो बग्न दिनुपर्छ, उसले आफ्नो बाटो आफै बनाउँदै हिड्छ, त्यसलाई थुन्ने काम गर्यो भने भत्केर जुनसुकै बेला पनि तुफान ल्याउन सक्छ ।’ यो सन्दर्भ ठ्याक्कै स्नेहा झाको जीवनसँग…

नेपालमा अमेरिकासँग आरएसएसको कनेक्सन

संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी प्रतिवदेन सार्वजनिक गर्दा नेपालमा चर्चाको विषय बन्यो । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’मा नागरिक समाजका अगुवाहरूलाई उद्धृत…

बिनुलाई विष पिउन बाध्य पार्ने समाज

एक जना भाइ छन् उ पढी रहेका छन् र घर खर्चका लागि पार्टटाइम काम पनि गरिरहेका छन् । बहिनीले पनि बिहान कलेज पढ्छन् र दिउँसो काम गरेर घर परिवार चलाई…

गणतन्त्रको उपहार, टिकापुर घटनालाई अपराधी करार

एकजना रेशम चौधरी रिहा हुनु भनेको खुशीको कुरा हो, यसमा दुख मनाउने कुरा हुँदैन तर यो न्याय भएन थरुहट आन्दोलनमाथि जुन आरोप लागेको थियो त्यो कायमै रह्यो त्यो दुखको कुरा…

ढाडमा टेकेर टाउकोमा प्रहार

काँग्रेसमा पनि देउवा पक्षका नेताहरु फँसिरहेका छन् । त्यसको फाइदा देउवा इतर पक्षका नेताहरुले उठाई रहेका छन् । नक्कली शरणार्थी प्रकरणमा कोही पनि उम्किनु हुँदैन भनि अवाज उठाउने काम काँग्रेसका…