–विजेता चौधरी २५ जेठ २००८ मा मोरङको शंखरपुरमा जन्मिनु भएका सुशिला कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रच्नु भएको थियो भने पहिलो महिला प्रधानमन्त्री बनेर अर्काे इतिहास रच्नुभएको छ ।…
Category: ब्यानर न्युज
सैनिक हेडक्वाटरमा राजा ल्याउने अन्तिम प्रयास
१ आश्विन २०८२, बुधबार ११:२२
भदौं २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनले राजधानीमा सिर्जना गरेको राजनीतिक र सामाजिक तनावले मुलुकलाई एक अनिश्चित दिशातर्फ धकेलिरहेका बेला भदौं २५ गते रातिदेखि २६ गते बिहानसम्म नेपाली सेनाको…
कार्की नेतृत्वको सरकारले मधेशलाई बेवास्ता गरेको भन्दै आक्रोश
३० भाद्र २०८२, सोमबार १६:४९
काठमाडौं, भदौ ३० गते । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले समावेशीपन नअपनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। जेन जी आन्दोलनमा सक्रिय सहभागिता जनाएका मधेशका युवापुस्तालाई सरकार गठन प्रक्रियामा…
संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन
२४ भाद्र २०८२, मंगलवार २३:१३
देशले दशकौँको संघर्ष, बलिदान र हजारौँको रगतको मुल्यमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको हो । यसलाई कुनै पनि हालतमा कमजोर बनाउन वा विकल्प खोज्न सकिँदैन । गणतन्त्र मास्ने वा अरु…
साइन्स पढ्न आएकी मनिसा यसरी भइन् आर्टिस्ट
१६ भाद्र २०८२, सोमबार २३:४४
नेपाली राहदानीका पाना पल्टाउँदा देखिने जीवन्त चित्रकलाले महिला सशक्तीकरणको कथा भन्छ । परम्परागत मिथिला कलाको सुगन्धमा आधुनिकताको रङ घोलेर तयार पारिएको त्यो कलाकृति नेपालको राष्ट्रिय पहिचानको एक हिस्सा बनेको छ…
चीनमा लिपुलेकको कुरा उठ्यो, भारतको चित्त दुख्यो
१६ भाद्र २०८२, सोमबार २२:३५
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकको विषयमा कुरा राख्दा त्यो विषयले विश्वमै चर्चा पाएको छ । भदौं १४ गते चीन भ्रमणमा पुग्नु भएका प्रधानमन्त्री ओलीले त्यही दिन…
जीवनको संघर्षमा कहिल्यै न डगमगाएकी श्वेता
१७ श्रावण २०८२, शुक्रबार १३:५५
–विजेता चौधरी जीवनमा संघर्ष मापनको कुनै प्यारामिटर हुँदैन । किनभने जीवन कहिले पनि सरल रेखामा बग्दैन । तर अलिकति आँट गर्नेहरूले संघर्षरुपी युद्ध जित्छन् र सफलताको चुलीमा पुग्छन् भनि अनेकौं…
उपेन्द्र यादवको ‘बोल्ड डिसिजन’
६ श्रावण २०८२, सोमबार १४:१५
२०७३ साउन ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै संसदबाट राजीनामा घोषणा गर्नुभयो । जब उहाँ रोष्ट्रमबाट बाहिरिए, संसदको अघिल्लो लाइनमा बसेका नेताहरुसँग हात मिलाउनुभयो…
हक्की आभा ः राजनीति र समाजबाट एकसाथ बिद्रोह
६ श्रावण २०८२, सोमबार १३:०५
–विजेता चौधरी सन् १९७४ को जुलाई १४ मा बिहार राज्यको वैशाली जिल्लाअन्तर्गतको वासुदेवपुर, चन्देलमा जन्मिनुभएकी आभासेतु सिंह यतिबेला मधेशी आयोगकी सदस्य हुनुहुन्छ । तर उहाँको परिचय यतिमा मात्रै सिमित छैन…
लोकतन्त्रका लागी सबैलाई त्याग्नु भएका आङ सान सुकी
३१ असार २०८२, मंगलवार १७:५१
म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीको असार ५ गते जन्मदिन रहेको छ । उहाँको यो ८० औँ जन्मदिन पनि जेल मनाउने भएको छ । त्यहाँको सैन्य सरकारको हिरासतमा उहाँले…
