काँग्रेसमा श्रीमतीमार्फत छिर्दैछ हिन्दु राष्ट्रको कुरा

नेपाली काँग्रेसमा तीन श्रीमतीको विशेष चर्चा हुने गरेका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवाका श्रीमती आरजु राणा देउवा, जेलमा रहनु भएका काँग्रेसका नेता बालकृष्ण खाँणका श्रीमती मञ्जु खाँण र काँग्रेसका…

गौर घटना पिडित परिवारलाई प्रचण्डले बोलाउनुभयो वार्तामा

काठमाडौँ साउन १९ गते । गौर घटनालाई लिएर रौटहटमा आन्दोलन गर्दै आएको गौर हत्याकाण्ड पीडित संर्घर्ष समितिलाई सरकारले वार्तामा बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सह सचिव अर्जुन भण्डारीले…

सप्तरी र सोलुलाई जोड्ने रामनारायण: राजनीतिमा अशोक झा यसरी जमे सोलुमा

सप्तरी छिन्नमस्ता–३ का ७२ वर्षीय रामनारायण झाका लागि अहिले आफ्नो जन्मभूमी भन्दा कर्मभूमी प्यारो भएको छ । ४२ वर्ष पहिले सप्तरीबाट अँग्रेजी शिक्षकको रुपमा सोलुको सल्यान पुग्नु भएका रामनारायण झा…

जसपाले निर्वाचन आयोगमा बुझायो विधान

काठमाडौँ साउन ६ गते । जनता समाजवादी पार्टी नेपालले पार्टीको प्रमाणीकरण गरिएको विधान निर्वाचन आयोगमा बुझाएको छ । प्रमाणीकरण गरिएको विधानमा सङ्घीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै सङ्घीयता, सुशासन, सामाजिक…

किन उठ्यो मुस्लिम आयोग खारेजको माग ?

काठमाडौं साउन ६ गते । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर्न माग गरेको छ । अभियानले शुक्रवार एक कार्यक्रमको आयोजना गरी मुस्लिम आयोगले नेपाललाई जिहादीको अखाडा बनाउन लागि परेको…

जसपाले फेर्यो आफ्नो झण्डा र लोगो

काठमाडौँ साउन ४ गते । जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको झण्डा र लोगो फेरेको छ । जसपाले संशोधनसहित तयार भएको विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झण्डा र लोगो बनाएको…

आरजुको जवाफ सुनेर बानियाँको उड्यो होसहवास

नेपाली काँग्रेस पार्टीमा इन्द्रबहादुर बानियाँलाई पार्टीका सभापति शेरबहादुर देउवालाई सबभन्दा नजिक मानिन्छ । काँग्रेसमा विनोद चौधरीभन्दा पछिको धनाढय व्यक्तिको रुपमा चिनिनु भएका इन्द्रबहादुर बानियाँले पार्टी नेतृत्वबाट धोका पाएको भन्दै गुनासो…

प्रचण्ड शोकमा भएको बेला पार्टीभित्र हुँदैछ यस्तो खेल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का श्रीमती सीता दाहालको निधन भएको छ । प्रधानमन्त्री समेत रहनु भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शोकमा हुुनुहुन्छ । सीता दाहाललाई श्रद्धाञ्जली तथा शोकसन्तव्य परिवारलाई…

उपेन्द्र यादवसँग चुनाव लडेका शिवचन्द्र कुशवाहलाई जनमतले पार्टीबाट गर्यो निष्काशन

काठमाडौँ साउन ४ गते । जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई पार्टीबाट निष्काशन गरेको छ । अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्वको विरुद्धमा लागेको भन्दै पार्टीको अनुशासन समितिले कुशवाहालाई पार्टीको साधारण सदस्य…

पहिचानबिनाको मधेश 

काठमाडौँ असार ३१ गते । देशका सात प्रदेशमध्ये ‘मधेस प्रदेश’ मात्रै पहिचानको आधारमा नामकरण गर्न सफल भएको मधेसवादीहरुले दाबी गर्दै आएका छन् । पहिचानको आधारमा नामकरण गरिए पनि मधेस प्रदेशसँग…