१२ दिनपछि अमेरिकाबाट फर्किनुभयो उपेन्द्र यादव

काठमाडौँ असोज २३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव डढ साताको अमेरिका भ्रमण पुरा गरि नेपाल फर्किनु भएको छ । उहाँ साढ चार वजे फर्किनु भएको हो…

गगनको गनगनले फरक पर्दैन देउवालाई

काँग्रेसका महासचिव समूहका नेता महासचिव गगन थापाले सरकार छाड्नका लागि पार्टीभित्र निरन्तर दबाव दिँदै आउनु भएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल…

मधेशको पुरातात्विक महत्वको जमिनमा चीनको आँखा

सिरहा असोज २१ गते । लहान नगरपालिका वडा नम्बर २४ स्थित खप्टे डाँडा पुरातात्विकको रुपमा परिचित लहान नगरपालिका वडा नम्बर २४ को सो जग्गा चाइनाले जवर्जस्ती उत्खनन् गर्ने भएका छन्…

लोसपाबाट यसरी बन्यो तमलोपा ?

‘मरे तो मुक्ति, जिए तो मधेश’ भनि नारा दिएर महन्थ ठाकुरले २०६४ मा काँग्रेस छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गर्नुभएको थियो । तर उहाँले त्यो पार्टी १० वर्ष पनि…

जनमत पार्टीले कुनै पार्टीसँग एकीकरण वा गठबन्धन नगर्ने

काठमाडौँ, असोज ११ गते । जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग…

उपेन्द्र यादव अमेरिका जाँदै

काठमाडौँ असोज ११ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्न लाग्नु भएको छ । एशोसिएशन अफ नेपाली तराइ इन अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागि…

चीनियाँ राजदुत चेन सोङलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्न माग

काठमाँड़ौ भदौं २४ गते । राष्ट्रिय एकता अभियान नेपालले चिनियाँ राजदुत चेन सोङलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्न माग गरेको छ । अभियानले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाउँदै…

चिनियाँ राजदूत सोङ विरुद्ध मधेशमा प्रदर्शन

काठमाडौँ भदौं २२ गते । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्ध बारे दिनु भएको अभिव्यक्तिको विरुद्ध मधेशमा प्रदर्शन सुरु भएको छ । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी…

‘चिनियाँ राजदूत चेनलाई फिर्ता पठाउ’

काठमाडौँ भदौं २० गते । नेपालका लागि चिनियाँ राजदूता चेन सोङले नेपाल–भारत विषयमा दिनु भएको अभिव्यक्ति विवादमा आएको छ । र, उहाँको सबैतिर आलोचना भइरहेको छ । कतिपयले सरकारले राजदूत…

उपेन्द्र कोची पुगेपछि नेपालमा प्रधानमन्त्रीको हल्ला

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव यतिखेर भारत भ्रमणमा हुनुहुन्छ । एउटा साथीको छोरीको विहेमा सहभागी हुन केरेलाको कोची जानु भएको पार्टीका नेताहरुबाट आधिकारिक कुरा सञ्चारमाध्यममा आए तर विहे…