जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाईका साथ लागु गर्ने

काठमाडौँ भदौं १४ गते । जनता समाजवादी पार्टी, नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ । पार्टीका कुनै सङ्गठन, विभाग या पदाधिकारीमा…

चीनले गर्यो नेपालको चुच्चे नक्सा गायब

काठमाडौँ भदौं १२ गते । चीनले नेपालको चुच्चै नक्सा नै गायब गरेको छ । चीनले जारी गरेको नयाँ नक्सामा नेपालको नयाँ नक्सामा रहेको चुच्चे भागलाई गायब पारेको छ । यसको…

रहनु भएन राजेश्वर नेपाली, यस्तो थियो उहाँको जीवन

काठमाडौँ भदौं ११ गते । भारतलगायत विभिन्न ठाउँमा विरामीको उपचार गराई घरमा समेत उपचारमै रहनु भएका वरिष्ठ पत्रकार एवं स्वतन्त्र सेनानी राजेश्वर नेपालीको निधन भएको छ । नेपाली, मैथिली र…

प्रतिनिधिसभा समितिहरुले पाए पूर्णता, सभापतिहरुले लिइ सपथ

काठमाडौँ भदौं ११ गते । प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएको छ । प्रतिनिधिसभाअन्तरर्गत रहेका १० वटै समितिका सभापति निर्विरोध सोमवार निर्वाचित भएका छन् । निर्वाचित…

रामबालक सरको शब्दश्रद्धाञ्जली सभा

सिरहा भदौं ११ गते । सामाजिक अभियन्ता एवं शिक्षक रामबालक यादवको निधनको आज चौथो दिनको अवसरमा शब्दश्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । स्थानीय बुद्धिजिवी तथा समाजसेवीले सो कार्यक्रम शिक्षक यादवको…

भण्डारी सक्रिय भएपछि ओलीले खोजे रावलको साथ

‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिश भएको छ, पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र…

महन्थ ठाकुरले दिनुभएको करौडो रुपियाँ बिचैबाट गायब

काठमाडौँको बबरमहलस्थित नेपाल मधेशी निजामती कर्मचारी मञ्चको भवनमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय सर्ने तयारी भइरहेको छ । विगत ६ वर्षदेखि त्यो भवनमा लोसपा (त्यसअघि राजपा) बस्दै आएको छ तर…

बालुवाटार र धुम्बाराहीको छलफलपछि गच्छदार कहाँ गायब ?

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा काँग्रेसका केन्द्रीय सदस्य एर्व पूर्व मन्त्री विजय गच्छदारविरुद्ध साउन २२ गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारी भएकै दिन नेता गच्छदार विराटनगर…

चित्रलेखाको दरवारमा चिनियाँ क्याम्प

पूर्व पश्चिम महेन्द्र राजमार्ग चिनियाँ कम्पनीले विस्तार गरिरहेको छ । चीनको एक कम्पनीले सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म सो रागमार्गलाई विस्तार गर्ने ठेक्का पाएको छ । लगभग ९५ देखि १००…

जसपाले बनायो राजकिशोरलाई लुम्बनी प्रदेशको इन्चार्ज, अरु कसको जिम्मेवारी के ?

काठमाडौँ भदौं ४ गते । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ । आइतबार बसेको बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला श्रेष्ठलाई…