सर्वोच्च अदालतद्वारा संसद पुर्नस्थापना

काठमाडौँ असार २८ गते । सर्वोच्च अदालत विघटित प्रतिनिधिसभा पुर्नस्र्थापना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी…

प्रधानमन्त्री अ‍ोलीको प्रेस सल्लाहको टिप्पणीप्रति माधव नेपालको प्रतिकृया

काठमाडौँ असार २७ गते । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेभित्र भएको सहमति बारे दिनु भएको अभिव्यक्ति प्रति सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आपत्ति जनाउनु भएको…

जसपा एकता बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं असार २७ गते । जनता समाजवादी पार्टीको एकता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिटमा निर्वाचन आयोग र जसपालाई विपक्षी बनाइएको छ । राष्ट्रिय…

उपेन्द्रलाई राजपा प्यारो, महन्थलाई फोरम !

काठमाडौ असार २७ गते । जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा दुईटा पार्टी दर्ताका लागि निवेदन दिनुभएको छ । ज्ञानेन्द्र झाको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र…

जेपी गुप्ताको नजरमा महन्थ र उपेन्द्रको सम्बन्ध

काठमाडौँ असार २६ गते । तराई मधेश राष्ट्रिय अभियानका संयोजक एवं मधेश राजनीतिका जानकार जेपी गुप्ताले जनता समाजवादी पार्टीका अधयक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच व्यक्तिगत रुपमा राम्रो सम्बन्ध नराम्रो…

भारी वर्षको सम्भावनाः कस्तो रहनेछ तीन दिनको मौसम ?

काठमाडौँ असार २६ गते । देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम…

जसपामा उपेन्द्र यादवलाई शक्तिशाली बनाउने व्यक्ति को हुन् ?

काठमाडौैँ असार २६–जनता समाजवादी पार्टी नेपाल औपचारिक रुपमा विभाजन भइसकेको छ । त्यसको परिणाम आउन मात्र बाँकी छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको…

महन्थ ठाकुरलाई अर्को झटकाः राजपा पनि हातबाट जाने सम्भावना

काठमाडौँ असार २५ गते । पछिल्लो समय जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई एकपछि अर्को झटका लागि रहेको छ । सरकारमा पठाएको मन्त्री फिर्ता देखि लिएर हेरफेर गरिएको कार्यकारिणी…

आयोगले भन्यो, माओवादी केन्द्र खारेजका लागि दिएका निवेदन बारे अध्ययन हुँदैछ

काठमाडौँ असार २५ गते । माओवादी केन्द्र छाडेर एमालेमा जानु भएका नेताहरुले माओवादी केन्द्र खारेजको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । सो निवेदनको बारेमा के भइरहेको छ…

जसपा महन्थ ठाकुर पक्षका नेताहरु पुनः मन्त्री बन्ने आशमा

काठमाडौँ असार २४ गते । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुरका निवर्तमान मन्त्रीहरु पुनः मन्त्री बन्ने आशमा बस्नु भएको छ । संसद पुनस्र्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई पुनः बहुमतको…