पत्रकार यादवलाई कुटपिट, महासंघद्वारा कारवाहीको माग

सप्तरी भदौं २ गते । नयाँ पत्रिकामा कार्यरत सप्तरीका पत्रकार सौरभ यादवमाथि गएराती आक्रमण भएको छ । नेपाल पत्रकार महासंंघ सप्तरी शाखाका सचिव आर.एन विश्वासका अनुसार स्थानीय केही युवाले शुक्रवार…

बाहिर बाहिर मोर्चा, भित्र भित्र पार्टी

कम्युनिष्ट पृष्ठभूमीका दलहरुले समाजवादी मोर्चा गठन गरेका छन् । २०८४ को चुनावलाई लक्षित गरी समाजवादी मोर्चा गठन गरेपनि अन्ततः पार्टी एकीकरणमै जाने आन्तरिक तयारी रहेको छ । सघीय संसदमा तीन…

जसपाले आज गौर घटना बारे पत्रकार सम्मेलन गर्दै

काठमाडौँ साउन २६ गते । गौर हत्याकाण्डबारे जनता समाजवादी पार्टी नेपालले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि सरकारसँग सशंकित रहेको…

आरजुको मिसन मधेश

नेपाली काँग्रेसका नेतृ आरजु राणा देउवा मधेशतिर ‘मुभ’ गर्नुभएको छ । सर्लाही क्षेत्र नम्बर ४ मा भएको कार्यकर्ताको भेलामा मुख्य अतिथी भएर जानु भएका आरजु राणा देउवा आफ्नो राजनीतिक कर्मभूमी…

काँग्रेसमा श्रीमतीमार्फत छिर्दैछ हिन्दु राष्ट्रको कुरा

नेपाली काँग्रेसमा तीन श्रीमतीको विशेष चर्चा हुने गरेका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवाका श्रीमती आरजु राणा देउवा, जेलमा रहनु भएका काँग्रेसका नेता बालकृष्ण खाँणका श्रीमती मञ्जु खाँण र काँग्रेसका…

गौर घटना पिडित परिवारलाई प्रचण्डले बोलाउनुभयो वार्तामा

काठमाडौँ साउन १९ गते । गौर घटनालाई लिएर रौटहटमा आन्दोलन गर्दै आएको गौर हत्याकाण्ड पीडित संर्घर्ष समितिलाई सरकारले वार्तामा बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सह सचिव अर्जुन भण्डारीले…

सप्तरी र सोलुलाई जोड्ने रामनारायण: राजनीतिमा अशोक झा यसरी जमे सोलुमा

सप्तरी छिन्नमस्ता–३ का ७२ वर्षीय रामनारायण झाका लागि अहिले आफ्नो जन्मभूमी भन्दा कर्मभूमी प्यारो भएको छ । ४२ वर्ष पहिले सप्तरीबाट अँग्रेजी शिक्षकको रुपमा सोलुको सल्यान पुग्नु भएका रामनारायण झा…

जसपाले निर्वाचन आयोगमा बुझायो विधान

काठमाडौँ साउन ६ गते । जनता समाजवादी पार्टी नेपालले पार्टीको प्रमाणीकरण गरिएको विधान निर्वाचन आयोगमा बुझाएको छ । प्रमाणीकरण गरिएको विधानमा सङ्घीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै सङ्घीयता, सुशासन, सामाजिक…

किन उठ्यो मुस्लिम आयोग खारेजको माग ?

काठमाडौं साउन ६ गते । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर्न माग गरेको छ । अभियानले शुक्रवार एक कार्यक्रमको आयोजना गरी मुस्लिम आयोगले नेपाललाई जिहादीको अखाडा बनाउन लागि परेको…

जसपाले फेर्यो आफ्नो झण्डा र लोगो

काठमाडौँ साउन ४ गते । जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको झण्डा र लोगो फेरेको छ । जसपाले संशोधनसहित तयार भएको विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झण्डा र लोगो बनाएको…