दुई देश बीचको सम्बन्धमा खलल नपार्न दार्चुला सिडियोको आग्रह

काठमाडौँ साउन १६ गते । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ खाङदाङ मालघाँटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्तिहरु भारततर्फको बाटो हुँदै सदरमुकाम दार्चुला खलंगा आउने क्रममा जयसिंह धामी…

महाकालीमा खसेर बेपत्ता भएको युवक खोज्न भारतद्वारा टोली गठन

काठमाडौँ साउन १६ गते । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएकोलाई खोजी गर्न भारतले एउटा टोली गठन गरेको छ । भारतका एसएसवीले तुइन…

महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ साउन १६ गते । जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक २ वजेका लागि बबरमहलमा बस्ने भएको छ । जसपाको विवाद, सर्वोच्चमा परेको रिट तथा अगामी…

निर्वाचन आयोगको निर्णय उपर महन्थ ठाकुरको अर्को रिट

काठमाडौँ साउन १५–निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी नेपालको आधिकारिता दिने निर्णय गरेपछि त्यसको विरुद्धमा महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । यसअघि पनि निर्वाचन आयोग…

अन्ततः रेशम चौधरीले पनि छाड्नुभयो राजेन्द्र महतोको साथ

काठमाडौँ साउन १३ गते । टिकापुर घटनामा दोषी ठहराई जेलमा राखिएका रेशम चौधरीले पनि महन्थ ठाकुर पक्षको साथ छाडेको छ । उहाँले आज आफू जनता समाजवादी पार्टी नेपालमा नै रहने…

जसपाको कार्यकारिणीबाट महन्थ ठाकुरसहित १७ जना आउट

काठमाडौँ साउन १२ गते । जनता समाजवादी पार्टीले महन्थ ठाकुरसहित १७ जनालाई कार्यकारिणी सदस्यबाट निष्काशित गरेको छ । पार्टीको हित विपरित काम गरेको भन्दै उहाँहरुलाई समितिबाट निकालेको हो । निर्वाचन…

लुम्बनी र गण्डकीमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौँ साउन १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रमुख सीता पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक…

लुम्बनीका तीन मन्त्रीलाई जसपाले गर्यो निष्काशन

काठमाडौँ साउन १२ गते । जनता समाजावादी पार्टी नेपालले लुम्बनी प्रदेशका तीन जना आफ्ना मन्त्रीलाई पार्टीबाट निष्काशन गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले उहाँहरु प्रदेश संसदीय दलको ह्वीप…

संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन

काठमाडौँ साउन १२ गते । संसदीय दलका नेता चयन गर्नका लागि जनता समाजवादी पार्टी नेपालले निर्वाचन समिति गठन गरेको छ । पार्टीका कार्याकारिणी सदस्य नवराज सुवेदीको संयोजकत्वमा गठन भएको निर्वाचन…

जसपाको आधिकारीकता उपेन्द्र यादवलाई, महन्थ ठाकुरलाई नयाँ पार्टी दर्र्र्र्ता गराउन आदेश

काठमाडौ्रँ साउन ११ गते । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गराउन आदेश दिएको छ । आयोगमा आज…