Khadya Bibhag

प्रधानमन्त्री अ‍ोलीले मन्त्रीपरिषद् विस्तार गर्नुहुँदै, को को बन्दैछन् मन्त्री ?

काठमाडौँ जेठ २३ गते । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनः मन्त्री परिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् । जनता समाजवादी पार्टी नेपाललाई आड वटा मन्त्रालय…

प्रधानमन्त्री ओलीले गरेको मन्त्रपरिषद् पुनर्गठनप्रति गठबन्धनका आपत्ति

काठमाडौँ जेठ २२ गते । नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले माधवकुमार पक्ष, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्…

राजेन्द्र महतो तानिए विवादमा मन्त्री बनेके २४ घण्टा नबित्दै सडकबाट राजिनामा माग

काठमाडौँ जेठ २२ गते । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्री पदमा सपथ लिने वित्तिकै विवादमा तानिनु भएको छ । उहाँले पदभार ग्रहण गर्दै बहुराष्ट्रिय बनाउने अभिव्यक्ति…

पदबहाली गर्नुहुँदै राजेन्द्र महतोले भन्नुभयो, माग र मुद्दा सम्बोधन गराउनका लागि सरकारमा आएका हौं

काठमाडौ जेठ २१ गते । नवनियुक्त उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले केही माग पुरा हुन बाँकी छ त्यही माग पुरा गराउन सरकारमा आएको बताउनु भएको छ । उपप्रधान…

बालुवाटार जाँदा जाँदै मन्त्रीबाट कसले काटे राजकिशोर यादवको नाम ?

काठमाडौँ जेठ २१ गते । जनता समाजवादी पार्टी नेपालबाट मन्त्री बन्ने चर्चामा जोजो थिए सबैजना मन्त्री भए तर त्यसमध्ये एकजनाको नाम हटाइएको छ । जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादव पनि…

रघुवीर महासेठ परराष्ट्रमन्त्री, त्रिपाठीलाई हटाए स्वास्थ्य मन्त्रालयबाट

काठमाडौ जेठ २१ गते । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रीपरिषदे हेरफेर गर्ने भएको छन् । एमालेका रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री र शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् । प्रधानमन्त्री…

महन्थ ठाकुर र उपेन्द्र यादव आफ्नो लाइनमा आएको ह्रदयश त्रिपाठीको दावी

काठमाडौँ जेठ २१ गते । स्वतन्त्र राजनीतिक समूहका संयोजक एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आफू लिएको लाइनमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव आएकोमा आफूलाई खुशी…

जनमत पार्टीको पदाधिकारी चयन सम्बन्धी कार्यक्रम स्थगित

काठमाडौँ जेठ २१ गते । जनमत पार्टीले पदाधिकारी चयन लक्षित सम्पूर्ण गतिविधि स्थगित गरेका छन् । जनमत पार्टीले केन्द्रीय महाधिवेशन सम्पन्न गरेपछि जिल्ला जिल्ला, स्थानीयलगायतका तहमा कमिटी गठन कार्यक्रम तय…

ओली–माधव पक्षको छुट्टा छुट्टै पार्टीको बैठक बस्दै, बैठकको आधिकारिकतामाथि प्रश्न

काठमाडौँ जेठ २० गते । नेकपा एमालेमा रहेको दुवै गुटको आज छुट्टा छुट्टै बैठक बस्दैछन् । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको एमालेको बालुवाटारमा चार वजे बस्दैछ भने माधवकुमार नेपालको ११…

तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र हो–देउवा

काठमाडौं जेठ १९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बजेटमार्फत चुरे दोहनलाई प्रोत्साहन गरेर आत्मघाती काम गरेको आरोप लगाउनु भएको छ । सभापति देउवाले आज एक विज्ञप्ति जारी…