Khadya Bibhag

चितवनमा मतदान जारी

चितवना बैशाख १० गते । चितवन क्षेत्र नम्बर २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य…

बारा–२ः शिवचन्द्र कुशवाहा दोस्रो होइन, तेस्रो स्थानमा

बारा बैशाख ७ गते । बारा क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी अग्रस्थानमा रहेको चर्चा भएपनि वास्तविक त्यस्तो नरहेको भनिएको छ । समाजिक सञ्जाल…

सिके राउतले शिवचन्द्र कुशवाहालाई किन घुमाउदैनन् आफूसँग ?

बारा बैशाख ७ गते । जति जति चुनाव नजिकिदै जान्छ, त्यति त्यति बारा–२ का उम्मेदवारको प्रेसर बढी रहेको छ । नेता तथा कार्यकर्ताहरुको दौडधुप बढ्दैछन् । उम्मेदवारहरुले आआफ्नो तर्फबाट मतदातालाई…

देउवालाई अमरेशभन्दा प्रभु प्यारो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् विस्तारका लागि हतारिनु भएको छ । उहाँले मन्त्रीपरिषद्लाई पूर्णता दिएर भारत भ्रमणमा जाने सोच बनाउनु भएको छ तर काँग्रेसको हाइडिमाण्डले सत्ता गठबन्धनमै असर पर्ने अवस्था…

महरालाई च्याप्ने प्रचण्डले जनार्दनसँग किन वैरी

कम्युनिष्ट पार्टी गुटैगुटले चलेको पार्टी हो । यस्तै विभिन्न गुटका कारण कति वटा कम्युनिष्ट पार्टी छन् भनि औला पनि गिन्न साध्य छैन । अब त कम्युनिष्ट पार्टीमा व्यक्तिपिछे पार्टी भएको…

आज बालकोटमा प्रधानमन्त्री प्रचण्डसहित तीनदलको छलफल हुने

काठमाडौं बैशाख ४ गते । काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच आज छलफल हुने भएको छ । विगत केहि दिनदेखि संवैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता…

जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन उपेन्द्र यादवको आग्रह

बारा, चैत्र ३० गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजमा जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गर्नुभएको छ । बारा–२ का लागि भइरहेको उपनिर्वाचनमा उम्मेदवार बन्नुभएको…

‘नेपाललाई तिब्बत बनाउने चिनियाँ षडयन्त्र’

सिरहा चैत २९ गते । संविधान सभा सदस्य बीपी यादवले चिनियाँ विस्तारवादका कारण नेपाल तिब्बत तथा हङ्कङ जस्तो हुन लागेको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय एकता अभियान सिरहा, लहानद्वारा ‘चिनियाँ…

तल देखाएर जसपासँग काँग्रेसको बार्गेनिङ

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्त भएको चार नबित्दै सो पद चट्ट हुने सम्भावना बढ्दैछ । बारा–२ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवारका लागि जसपाले मुख्यमन्त्री पदको बलि दिने भएको छ…

माधवका लागि झलनाथ देखाउने दाँत मात्र

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका लागि झलनाथ खनाल ‘बार्गेनिङ टुल्स’ बन्नुभएको छ । सत्ता गठबन्धनमा राष्ट्रपतिका लागि छलफल हुँदा अध्यक्ष नेपालले राष्ट्रपतिमा झलनाथ खनालको नामअघि सार्नुभएको थियो ।…