जनकपुर जेठ २६ गते । जनता समाजवादी नेपालको नेतृत्वमा रहेको प्रदेश २ सरकारमा माओवादी केन्द्र तत्काल सहभागी नहुने भएको छ । माओवादी केन्द्रले दुइटा मन्त्रालय माग गरेको छ तर जसपाले…
Category: राजनीति
प्रदेश २ मा जसपा र काँग्रेस बीच भयो दुई बुँदे सहमति, आजै सरकारमा सहभागी हुने
धनुषा जेठ २६ गते । जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सामेल हुने सम्झौता भएको छ । काँग्रेसले तीन र माओवादी केन्द्रले दुईवटा…
मन्त्रालय टुक्र्याउने विषयमा जसपा र काँग्रेसबीच छलफल जारी
काठमाडौँ जेठ २६–जनता समाजवादी पार्टीले प्रदेश २ सरकारसँग रहेको मन्त्रालयलाई टुक्र्याउन काँग्रस र माओवादी केन्द्रसँग छलफल गर्दैछ । जसपाले काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि छवटा मन्त्रालयलाई १०…
योगेश भट्टराईले भन्नुभयो, ‘माधव र झलनाथसँग सहकार्य गर्न नखोज्ने तर ओली महन्थ र राजेन्दसँग साझेदारी गर्ने’
काठमाडौँ जेठ २६ गते । नेकपा एमालेका नेता योगेश भटट्राईले प्रधानमन्त्री केपी शर्मा ओलीले महन्थ ठाकुरलाई र माधव नेपालले काँग्रेसका सभापति शेरबहादुर गठनबन्धनलाई समर्थन गर्नु नै एमाले एकताको मुख्य समस्या…
मन्त्री एकवाल मियाँले भन्नुभयो, म एक चीनप्रति प्रतिवद्ध छु’
काठमाडौँ जेठ २५ गते । युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आफू चीन नीति प्रति स्पष्टता साथ प्रतिवद्ध रहेको बताउनु भएको छ । २ वर्षअघि लातभियाको एउटा कार्यक्रममा भाग लिन…
लुम्बनी प्रदेशको विपक्षि गठबन्धनले भन्यो, पहिला विश्वासको मत लिनुहोस् अनि मात्र नीति तथा कार्यक्रम र वजेट ल्याउनु होस्
काठमाडौँ जेठ २५ गते । लुम्बनी प्रदेशमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको गठबन्धनले त्यहाँका मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिएर मात्र अगामी आर्थिक वर्षको नीति…
जसपाका विद्यार्थी अध्यक्ष मिश्रले भन्नुभयो, उपेन्द्रले जनताको अभिमत विपरित काम गर्नुभयो’
काठमाडौँ जेठ २५ गते । जनता समाजवादी पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रले प्रदेश २ मा जनताको अभिमत विपरित जसपाका अध्यक्ष उपेन्द्र यादवले काम गर्नुभएको आरोप लगाउनु…
जसपाको अन्तरिक विवाद छिर्यो प्रेस मञ्चमा
काठमाडौँ जेठ २४ गते । जनता समाजवादी पार्टी नेपालभित्रको आन्तरिक विवाद प्रेस मञ्चमा पनि छिरेको छ । प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई सरकारले नियुक्त गरेपछि प्रेस मञ्चका केशव आर्यालले पत्रकारका…
मन्त्रिपरिषद् पुर्नगठनविरुद्धमा सर्वोच्चमा रिट
काठमाडौँ जेठ २४ गते । प्रधामन्त्री केपी शर्मा अोलीको सिफारिसमा राष्ट्रपतति विद्यादेवी भण्डारीले गर्नु भएको मन्त्रिपरिषद् पुनर्गठनलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । राष्ट्रपति भण्डारीबाट…
महन्थ ठाकुर पक्षद्वारा प्रदेश २ को प्रदेशसभा बैठक बहिष्कार
जनकपुर जेठ २४ गते । आजदेखि सुरु भएको प्रदेश २ को प्रदेशसभा बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरु अनुपस्थित भएका छन् । जसपाको प्रदेश २ सभा…
