जसपाले पुनः सोध्यो लुम्बनी प्रदेशका चार सांसदलाई स्पष्टिकरण

काठमाडौँ असार ६ गते । जसपा उपेन्द्र यादव पक्षले लुम्बनीका चारजना सांसदलाई स्पष्टीकरण सोधेको छ । उनीहरुले पार्टीको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री शंकर पोखरेललाई समथृन गरेका थिए । लुम्बनी प्रदेशका…

महन्थ ठाकुरले उपेन्द्र यादव पक्षबाट हटाइएकाहरुको नामावली

काठमाडौँ असार ६–जनता समाजवादी पार्टी नेपालमा एक अर्कालाई हटाउने राख्ने खेल अझै जारी छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्काशित गरेको निर्णयलाई निर्वाचन आयोगले स्वीकार…

महन्थ ठाकुरले जसपामा के केमा चाहनु भएको छ परिवर्तन ? (निर्वाचन आयोगलाई दिएको पत्रसहित)

अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव पक्षका २० जना कार्यकारिणी सदस्यलाई हटाएर आफ्नो पक्षका २० जना थपेका जानकारी निर्वाचन आयोगलाई गराएउनु भएको छ । असार १ गते गराएको जानकारी अनुसार गत…

अनिल झाले भन्नुभयो, ‘जोसँग अधिकार छैन, त्यो अधिकार माग्न निर्वाचन आयोग पुगेका हुन्’

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) का कार्यकारिणी सदस्य अनिलकुमार झाले पार्टीको अधिकार नभएको पक्ष आधिकारिकताका लागि निर्वाचन आयोग पुगेको टिप्पणी गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले बहुमत…

दल अधिकारितका लागि उपेन्द्र यादवले पेस गर्नुभयो यस्तो निवेदन (दस्तावेज)

काठमाडौँ असार ४ गते । जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव पक्षले संधिवान, राजनीतकि दल सम्बन्धी ऐन २०७३, राजनीतकि दल सम्बन्धी नियमावली २०७४, दलको अन्तरिम विधान २०७७ (सं.स) समेतको अनुकुल…

अध्यक्ष यादव पक्षद्वारा निर्वाचन आयोगमा दल आधिकारिताको दावी (फोटो फिचर)

काठमाडौ असार ४ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दलको आधिकारीताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गराउनु भएको छ । कार्यकारिणी समितिको ३० जनाको हस्ताक्षरसहित निर्वाचन आयोग…

प्रधानमन्त्री ओलीद्वारा १८ बुँदे लिखित जवाफ अदालतमा पेश

काठमाडौँ असार ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा १८ बुँदे लिखित जवाफ पेश गर्नुभएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा आज बुझाइएको लिखित जवाफमा संवैधानिकरूपमा सर्वोच्च…

कार्यकारिणी समितिमा थप गरेका २० जनामध्ये १४ जना महन्थ ठाकुर पक्षका

काठमाडौँ असार ३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समिति विस्तार गरेको २० जनाको नाम निर्वाचन आयोगमा बुझाउनु भएको छ । ती २० जनामध्ये १४ जना…

जसपा अध्यक्षद्वारा उद्धार कार्यमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह

काठमाडौँ असार ३ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाढी पीडितहरुलाई यथाशिघ्र राहत प्रदान गर्न सराकरसँग माग गर्नुभएको छ । अविरल वर्षाका कारण हिमाली र पहाडी  जिल्लाहरुमा भूक्षय…

उपेन्द्र यादवले बोलाउने बैठक मान्य नहुने महन्थ ठाकुरद्वारा निर्वाचन आयोगलाई जानकारी

काठमाडौँ असार २ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुुरले असार ३ गते पार्टीको कार्यकारिणी समितिको बैठक नरहेको जानकारी गराउनु भएको छ । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले…