सडक सुनसान छ, त्यसको फाइदा उठाएर होहल्ला भइरहेको छ–सोनल

काठमाडौँ फागुन २५ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, सत्ता र प्रतिपक्ष , सरकार र सडकको सन्तुलन आवश्यक रहेको बताउनुभयो ।…

‘पत्रकारले सभ्य समाज निर्माणका पक्षमा कलम चलाउनुपर्ने’

बारा फागुन १७ गते । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पत्रकारले सभ्य समाज निर्माणका पक्षमा कलम चलाउनुपर्ने बताउनुभएको छ । आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० मधेसको पाँचौँ साधारणसभालाई सम्बोधन गर्दै…

नेपाल र जापान बिचको सम्बन्ध ऐतिहासिक

काठमाडौं फागुन १७ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल र जापानबीच ऐतिहासिक, सामाजिक एवम् सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध…

सांसद खरिद बिक्रिको आशंका

काठमाडौँ चैत १ गते सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशमा मधेश केन्द्रीत दलहरु एक ठाउँमा देखिएको छैन । तराई मधेश केन्द्रीत दलहरुले त्यसमाथि फरक फरक धारणा राखि रहेका छन् । साझा…

विश्वविद्यालय बन्द गराउने यस्तो छ जनमतको दाउ

दुधको साक्षी बिरालो भने जस्तै डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालयको बारेमा छानविन गर्न जनकपुर कम्युनिटी कलेजका सञ्चालक सोहन साहको नेतृत्वमा छानविन समिति…

पार्टी विभाजनको मुद्दा उपेन्द्रलाई ओलीको भरोसा

गत बैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भयो । १२ जना सांसद रहेको जसपा नेपालबाट सात जना सांसद लिएर अशोक राइ अलग भएर जनता समाजवादी पार्टी गठन…

बालुवाटारमा महन्थ ठाकुरको गुनासो

सत्ताधारी दुई मुख्य दल काँग्रेस र एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्डको प्रतिशत बढाउने भएपछि सबभन्दा बढी आतङ्कित मधेश केन्द्रीत दलहरु भएका छन् । त्यसको विरुद्धमा आन्दोलन गर्न एकजुट भएका छन्…

बैशाखभित्र सबै तहको अधिवेशन गर्न उपेन्द्र यादवको निर्देशन

जनता समाजवादी पार्टी नेपालले अगामी बैशाखभित्र सबैको तहको अधिवेशन सम्पन्न गर्नका लागि पार्टीको तहगत निकायलाई निर्देशन दिएको छ । केही दिन पहिले बसेको पार्टीको बैठकले सो निर्देशन दिएको हो ।…

जसपा नेपाल, लोसपा, परिवार दलका नेताहरु जसपामा प्रवेश

काठमाडौँ माघ ६ गते । नेपाल परिवारदलका पर्सा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पल्टन प्रसाद कुर्मी, जिल्ला सचिव सन्तोष पटेल, जिल्ला सहसचिव अमरेश्वर पटेल, वरिष्ठ सल्लाहकार सत्रुधन दुबेलगायतका नेता तथा…

महन्थ ठाकुले कसलाई दिनुभयो पार्टी बनाउने जिम्मा ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले महाधिवेशनको तयारीका लागि द्रुतगतिमा लागेका छन् । २०८२ बैशाख २६ गतेदेखि महाधिवेशनका लागि संगठन निर्माणदेखि सदस्यता वितरणका कामलाई तिब्रता दिएका छन् । बैशाख आउन अब चार…