Khadya Bibhag

लोसपा बनाउन बल्ल गृहकार्य

पार्टी गठन भएको दुई वर्षपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो सांगठनिक संरचना बनाउने गृहकार्यमा लागेको छ । कार्यकारिणी समितिबाट सञ्चालन भइरहेको लोसपाको केन्द्रीय समितिलगायत अन्य संगठन तथा भातृसंगठनको बारेमा पार्टीका…

पार्टी फुट्ने डरले ‘राइट टु कल’ बाट ‘ब्याक’ सिके राउत

जनमत पार्टी नेपालका अध्यक्ष सिके राउतले आफ्नो पार्टीमा ‘राइट टु कल’ नीतिलाई कार्यान्वयनमा ल्याउनु भएको प्रचार सो पार्टीले ब्यापक गर्यो । जेठ १२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले दुई जना…

जसपा नयाँ रुपमा आउँदै, के छन् पार्टीका उद्देश्यहरु

१.नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै हिमाल, पहाड, तराई\मधेसबिच भावनात्मक एकीकरण गरी सबैको स्वामित्व, प्रतिनिधित्व र पहिचानको मान्यतामा आधारित राज्य संरचनाको स्थापना र संस्थागत गर्ने । २.पहिचानसहितको…

जसपाद्वारा प्रचार प्रसार उपसमिति गठन

काठमाडौँ जेठ २२ गते । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले विधान अधिवेशनलाई सफल…

उपेन्द्र यादवले पटक पटक बजाउँछन् प्रमुख सचेतकको घण्टी

आफ्नो पक्षमा सबै परस्थिति अनुकुल भएपछि मात्र मन्त्री पठाउनु भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बाहिर मात्र होइन, आफ्नो पार्टीभित्र पनि आफ्नो विभिन्न चाल चल्नका मोहराहरु तयार गरेर राख्नु…

नागरिक उन्मुक्तिद्वारा आन्दोलनको घोषणा (विज्ञप्ति सहित)

  काठमाडौ जेठ ३ गते । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको छ । नागरिक उन्मुक्ति पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी विरोध…

सिके राउतलाई आफ्नैबाट आघात !

२०७९ चैत २२ गते ११ः२१ वजे जनता समाजवादी पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो सचिवालयको फेसबुक पेजमा प्रहरीको घेराभित्र बैशाखी टेकेकेको एउटा पुरानो तस्विर राख्दै लेख्नु भएको थियो, ‘साथीहरू, युद्ध टुंगिएको…

केन्द्रलाई देखाउने मधेशमा उपेन्द्रलाई तर्साउने

बैशाख १० गते उपनिर्वाचन सम्पन्न भइसकेपछि जनमत पार्टी मधेश सरकारबाट हट्ने चर्चा सुरु भएको छ । कुन दिन हट्छ वा हटाइन्छ त्यसको टुगों छैन । तर जनता समाजवादी पार्टीका नेताहरुको…

सिके राउतले भन्नुभयो, ‘आशा छ तपाईंहरूले सही ठाउँमा मतदान गर्नु भएको छ’

काठमाडौँ बैशाख १० गते । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले बारा जिल्लाका सम्पूर्ण जनतालाई धन्यवाद दिनुभएको छ । सही ठाउँमा मतदान गरेको भन्दै उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ । जनमत…

बाराका मतदातालाई उपेन्द्र यादवले दिए धन्यवाद

काठमाडौँ बैशाख १० गते । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा २ का प्रतिनिधि सभाका उम्मेदवार उपेन्द्र यादवले बाराका मतदातालाई धन्यवाद दिनुभएको छ । उहाँले आफ्नो आधिकारिक फेसबुकमार्फत भन्नुभएको छ,…