–दिनेश यादव हिंसा र द्वन्द्वको विपक्षमा तपाईहरू संधै रहनु भएकै छ । तर, तपाईले जारी गर्ने अपिलमा को र कस्तो मानिस संलग्न छ ? के यसको हेक्का राख्नु भएको छ…
Category: विचार/लेख
काठमाडौँमा किसान मर्दा कहाँ थिए सिके राउत ?
–अशोक कुमार यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सिके राउतप्रति दिएको अभिव्यक्तिलाई संमयमताको रूपमा लिनुको सट्टा भ्रामक कुप्रचार गर्नेहरुलाई यो वास्तविकता र सत्य कुरा थाहा हुनु अति जरुरी…
मधेश आन्दोलन र जनयुद्ध एउटै होइन
–नरेश राय यादव माओवादीले १० वर्ष गरेको जनयुद्ध र मधेशमा भएको जनविद्रोह फरक कुरा हो । दुवै आन्दोलन आआफ्नो ठाउँमा गरिमा कायम गरेको छ, इतिहास रचेको छ । देश परिवर्तनमा…
उपेन्द्र र महन्थलाई पछ्याउदै सिके राउत
नेपालगञ्जमा त्यस बन्दका कारण सामुदायिक द्वन्द्व हुँदा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको घटनालाई भिडियोमार्पmत मधेशका जनतामा पु¥याउने काम भयो तर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) का नेताहरू एकले अर्कोलाई परास्त गरी…
किसान आन्दोलन र मधेश सरकार
–जेपी गुप्ता तीन जनामा तेस्रो प्रधान मन्त्रीको कार्यकाल चल्दैछ, अर्थमन्त्रीमा एक जना काँग्रेसको र दुई जना कम्युनिष्टमध्ये दोस्रोको कार्यकाल हो यो। दुई जना कम्युनिष्ट पछि तेस्रो पूर्व कम्युनिष्ट पृष्ठभूमिका र…
मधेशको राजनीति र नागरिकताको दाउपेच
–धर्मेन्द्र कर्ण हालै सांसद ह्देयश त्रिपाठीले भने “मधेश आन्दोलनको आर्किटेक्ट हुँ म ।” हुनत उनले यो कुरो धेरै पटक धेरै पत्रकारहरूसँग भनेका छन् । तर आफू संयोजक बनेर जनता प्रगतिशील…
मधेशलाई विभाजन गर्ने बीउ नछरौं (फरकमत)
–सुरेशकुमार मण्डल यतिखेर प्रदेश २ मा प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ । प्रदेश २ को नाम के राख्ने हो, त्यहाँको राजधानी कहाँ हुने हो…
नेपालका लागि एमसीसी र चिनियाँ स्वार्थ
–सन्तोष मेहता झण्डै तीन वर्षदेखि एमसीसी बारे जेजति बहस भएका छन्, त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई मजाकको विषय बनाइ दिएको छ । राजनीतिज्ञ हुन् वा अरू एमसीसीको विरोध सुन्दा÷पढ्दा दृष्टिविहीनले ‘हात्ती…
पद गुम्ने डरले चाहदैनन् महाधिवेशन (फरकमत)
–सुनैनाकुमारी यादव स्थानीय तह, प्रदेश र संघीय चुनाव आउन लागेका छन् । त्यसको तयारी स्वरुप प्रमुख ठूला दलहरुले महाधिवशेन सम्पन्न गर्न थालेका छन् । एमाले र काँग्रेसले सम्पन्न गरिसकेका छन्…
रेलका लागि दवाव अझै आवश्यक छ
-वृषेशचन्द्र लाल सरकारले रेल्वे अध्यादेश जारी गरेकोछ । रेल संचालनको निमित्त यो एउटा कदम हो । हामी यसको स्वागत गर्दछौं । रेल गुडिरहेको देख्न चाहने सबैलाई खुशी लागेकै हुनुपर्छ ।…

