यो सम्झौताबाट मधेशले के पायो ?

काठमाडौँ फागुन २१ गते । काँग्रेसको महासमिति बैठकपछि विकसित घटनाक्रमले अन्ततः सत्ताको नयाँ समिकरण बनेको छ । सो समिकरणमा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपा रहेका छन् । काँग्रेस–माओवादीका पुराना…

जसपाको कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौँ फागुन २१ गते । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको छ । सरकारमा सहभागिताका विषयमा छलफलका लागि सो बैठक बोलाएको हो । सरकारमा…

मधेशी मोर्चा र सरकार बिच भएको ८ बुँदे सम्झौताको १६ वर्षः कार्यान्वयन नहुनुमा दोषी को ?

काठमाडौँ फागुन १६ गते । तत्कालिन संयुंक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकार बिच आठ बुँदे सम्झौता भएको थियो । सो सम्झौता भएको आज १६ वर्ष भइसकेको छ । तर सम्झौता…

उपेन्द्र यादवले भन्नुभयो, ‘कृषि विश्वविद्यालय भवनको शिल्यानास गर्दा खुशीको अनुभूती भएको छ

सप्तरी माघ ८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लामो समयपछि मधेश कृषि विश्वविद्यालयको भवनको सिलान्यस गर्न पाउँदा आफूलाई निकै खुशी िलागेको बताउनु भएको छ । लामो…

यस्तो छ जसपाले जारी गरेको सर्कुलर

काठमाडौँ माघ १ गते । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठकका निर्णयहरु पार्टी सदस्यहरुलाई सर्कुलर गरेको छ । आइतबार पार्टीले महाधिवेशनको कार्यतालिकासहितको आन्तरिक सर्कुलर मातहत समितिलाई जारी गरेको हो…

जसपाले पारित गर्यो महाधिवेशन कार्यतालिका

काठमाडौँ पुस २७ गते । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशन सम्बन्धी कार्यतालिका पारित गरेको छ । आज बसेको बैठकले आगामी जेठ २८–३० गतेसम्म जनकपुरमा आयोजना हुने…

आज जसपाको राजनीतिक समितिको बैठक बस्दै

काठमाडौँ पुस २५ गते । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछन् । दुई दिनसम्म चल्ने सो बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बस्ने जसपा नेपालले…

उपेन्द्र यादवकै सामु मुख्यमन्त्रीले भने पत्रकारलाई संघीयता विरोधी

जनता समाजवादी पार्टी नेपालको तर्फबाट मधेश प्रदेशको मुख्यमन्त्री बन्नुभएका सरोजकुमार यादवले सोही पार्टी निकट पत्रकारलाई संघीयता विरोधी भन्नुभएको छ । जसपाका भातृ संगठन प्रेस मञ्चमा आवद्ध पत्रकारले संघीयता सम्बन्धी समाचार…

कहाँ चुक्यो सरकार, अब के गर्नुपर्छ ?

–उपेन्द्र यादव सरकार गठन भएको लगभग एक वर्ष हुन लागेको छ । सरकार गठन भएको एक वर्षको समिक्षा हुनुपर्छ । एक वर्षमा भएका उपलब्धीहरुको सकारात्मक पक्ष र नकारात्मक पक्षको समिक्षा…

जसपा कार्यकारिणी समितिको बैठक आज बस्ने

काठमाडौँ मंसिर २५ गते । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बालकुमारीस्थित पार्टीको केन्द्रीय कर्यालयमा ११ बजेदेखि बस्ने बैठकमा राष्ट्रिय सभाको चुनावमा, तीन महिने…