काठमाडौँ, साउन १२ गते । संविधानसभाको आजको बैठकमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले ‘संविधानको विधेयकको पहिलो मस्यौदामाथि नेपाली नागरिकको राय सुझाव वा प्रतिक्रियासम्बन्धी’ प्रतिवेदन, २०७२ पेस गरेको छ ।…
Tag: Politics
हिन्दु राज्य नभए काठमाडौ घराउ गर्ने भारतीय सांसदको चेतावनी
काठमाडौ साउन १२ गते । भारतीय जनता पार्टीका सांसद आदित्यनाथ योगीले नेपालमा भइरहेको सविधान निर्माण कार्यलाई प्रशांसा गर्दै नेपाली जनताका लागि अधिकार सम्पन्न सविधान निर्माण हुने कुरामा आफू विश्वस्त रहेको…
उपेन्द्र यादवले भने, सत्ताप्राप्तिका लागि हतारमा संविधान ल्याउन लागिएको हो ।
विराटनगर, साउन ११ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताप्राप्तिका लागि हतारमा संविधान ल्याउन लागिएको आरोप लगाउनुभएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आज विराटनगरमा आयोजित विरोधसभामा…
७५ जिल्लाबाट आएको सुझावको प्रतिवेदन तयार, क्या बात ।
काठमाडौँ, साउन १० गते । नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिमा ७५ वटै जिल्लाबाट आएका सुझावलाई समेटेर उपसमितिले प्रतिवेदन तयार पारेको छ । ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा ३(३ घण्टा…
उपेन्द यादव आफै किन जाँदैनन् महत्वपूर्ण बैठकहरुमा ?
संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव राजनीतिकमा हुने महत्वपूर्ण बैठकहरुमा आफै उपस्थित नभएर दोस्रो र तेस्रो तहका नेताहरुलाई पठाएका हुन्छन् । त्यसले गर्दा उनी ३० दलीय गठबन्धनमा मात्र होइन,…
मधेशको आन्दोलन दवाउन सशस्त्र प्रहरीलाई यस्तो अधिकार
सशस्त्र प्रहरीका बलको नयाँ नियमावलीले सशस्त्र कर्मचारीलाई कार्यक्षेत्रमा आवश्यक परे आफैंले निर्णय गरी गोली हान्न सक्ने अधिकार दिएको छ । यसले गर्दा मधेशमा गैर न्यायीक हत्या हुने निश्चित भएको छ…
बन्दले देशैभरको जनजीवन प्रभावित, सवारी साधन तोडफोडमा दर्जनौ कार्यकर्ता प्रक्राउ
काठमाडौँ, ८ साउन — नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दले विहानैदेखि देशभरको जनजीवन प्रभावित भएको छ । बन्दले गर्दा आज शुक्रबार बिहानैदेखि सडकमा सार्वजनिक यातायातका कुनै…
गच्छदारले भने, अब संविधान कसैले रोकेर रोकिँदैन
विराटनगर, साउन ६ गते । मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले प्रस्तावित संविधानमाथिको सुझाव सङ्कलन कार्यमा जनताको अत्यधिक सहभागिता देखिएबाट अब संविधान कसैले रोकेर नरोकिने स्थिति बनेको बताउनुभएको छ…
मोर्चाको विरोध सभा सुरु, आन्दोलन जारी राख्ने निर्णय
पर्सा, ६ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ७ गते वीरगञ्जमा विरोध सभा गर्ने भएका छन । सरकारले मधेश विरोधी लयाएको संविधानको मस्यौदाको विरोधमा मधेशीहरुले विरोधगरेपछि सरकारले मधेशीहरुलाई दमन गरेको…
राजविरामा गोली चल्यो, दर्जनौँ मधेशी घाइते, अझै पनि अवस्था तनावग्रस्त
राजविराज, ५ साउन । सप्तरीको राजविराजमा संविधानको प्रारम्भिक मस्यौदा माथि सुझाव संकलनस्थलमा मधेसवादी दलका कार्यकर्ता र प्रहरीबीच झडप हुदाँ प्रहरीले चार राउण्ड अश्रु ग्यास र एक राउण्ड हवाई फायर गरेको…

