Khadya Bibhag

पार्टीका सभापति कोइरालाले नै लगे अमरेशलाई कारवाही गर्ने प्रस्ताव

काठमाडौ साउन १६ गते । नेपाली काँग्रेस पार्टीले डा.अमरेशकुमार सिहमाथिको प्रकृया अगाडि बढाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दल तथा कार्यसमितिको संयुक्त बैठकले नेता सिहमाथि कारवाहीको प्रकृया…

प्रदिप गिरीले भने, सबै नेपालीले ग्रहण गर्न सक्ने संविधान निर्माण नभए मुलुकमा अनिष्ट हुन्छ

सिरहा साउन १६ गते । नेपाली काँग्रेसका नेता प्रदीप गिरिले सबैले आत्मसम्मान महसुस गर्ने संविधान बन्न नसके मुलुकको लागि दुर्भाग्य हुने बताउनुभएको छ । एक कार्यक्रममा सहभागी हुन गृह जिल्ला…

नेपालमा राजतन्त्र राख्ने सहमति गरेको छैनः सिंह

काठमाडौ, १६ साउन । भारतीय काग्रेस आईका बरिष्ठ नेता डा= करण सिंहले लोकतान्त्रिक आन्दोलनको उत्कर्सको बेला भएको भनिएको जस्तो आफूहरुले नेपालमा राजतन्त्र कायम राख्ने गरी कुनै सहमति नगरेको खुलासा गरेका…

संविधानमा गौहत्या गर्न नपाउने ब्यवस्था गर्ने देउवाको प्रतिबद्धता

काठमाडौ, १६ साउन । नेपाली काग्रेसका बरिष्ठ शेरबहादुर देउवाले अब बन्ने संविधानमा गौहत्या गर्न नपाईने गरी स्पष्ट ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।  भारतीय जनता पार्टीका नेता विजय जोली…

श्रीमानलाई ‘श्रीमान’ बनाउन चान्दताराको ६ छलाङ्ग

एकजना राजनीतिककर्मीले आफ्नो राजनीतिक जीवनमा कतिपटक राजनीतिक दल परिवर्तन गर्छन् होला, एकपटक, दुईपटक वा तीन पटक । सायद एउटा असल राजनीतिककर्मीका लागि दुई या तीनपटक भन्दा बढी राम्रो हुँदैन र…

नेपालमा छिटो लोकतान्त्रिक संविधान जारी होस भन्ने भारतीय राष्ट्रपतिको चाहना

काठमाडौ, १५ साउन । भारतीय राष्ट्रपति ले प्रणव मुखर्जीले नेपालमा छिटो लोकतान्त्रिक संविधान जारी भएर शान्ति  र स्थायीत्व कायम होस भन्ने चाहना ब्यक्त गरेका छन । भारत भ्रमणमा रहेका नेपाली…

हामी सीमांकन सहितको संविधान जारी गर्ने पक्षमा छौः देउवा

काठमाडौ, १५ साउन । भारत भ्रमणमा रहेका नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आफूहरु सीमांकनसहितकै संविधान जारी गर्ने पक्षमा रहेको स्पष्ट पारेका छन । नयाँ दिल्लीमा पूर्व कुटनीतिकहरुको सस्था आईवीएफले…

सबैको अपनत्व हुने गरी संविधान जारी गर्न देउवालाई मोदीको सुझाव

काठमाडौ, १५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको अपनत्व हुने गरी संविधान जारी गरे नेपालको हित गर्ने सुझावले मोदीले दिएका छन । भारत भ्रमणमा रहेका नेपाली काग्रेसका बरिष्ठ नेता…

देउवा र मोदीबीच भेट

काठमाडौँ, साउन १५ गते । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । नयाँदिल्लीको सेभेन रेस्कोर्ष रोडस्थित प्रधानमन्त्री निवासमा अपराह्न ५ः००…

भारतीय विदेश मन्त्री स्वराजले के भनिन् देउवालाई ?

काठमाडौ, १४ साउन । भारतको पाँच दिने भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री एवम नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस. जयशंकरसँग भेटवार्ता…