Khadya Bibhag

मन्त्री गुप्ताको श्रीमतीका यस्ता छन् आरोपहरु (भिडियोसहित)

  पूर्वमन्त्री एवं तमलोपा नेपाल वृजेशकुमार गुप्ताकी पत्नी संगीताले श्रीमानले आफूलाई नोकरसँग सुत्न दबाब दिएको खुलासा गरेकी छन् । सोमबार प्रकाशित हुने एक साप्ताहिकमा अन्तर्वार्ता दिदै उनले सो कुराको खुलासा…

सरकारले दलीतको लागि गरेको सहयोग सही प्रयोग भएन ; सभासद श्रेष्ठ

सर्लाही ०६ असार । दलीत संगठन मञ्च सर्लाहीको आयोजना तथा लालबन्दी नगरपालीकाको सहयोगमा स्वास्थ्य सरसफाई तथा खुल्ला दिसा मुक्त क्षेत्र सम्बन्धी  २ दिने जनचेतना मुलक अभिमुखी करण कार्यक्रम लालबन्दीमा सुरु…

पानी नपर्दा किसानहरुमा चिन्ता,धानको व्याड समेत सुक्यो

;nf{xL, c;f/ # ut] . ;dodf kfgL gkbf{ ;nf{xLsf ls;fgx?df lrGtf a9\\g yfn]sf] 5 . dfgf] /f]k]/ d\’/L pTkfbg ug]{ ;dodf kfgL gkbf{ ;nf{xLdf /x]sf  ** j6f dWo] dn+ujf gu/kfnLsf nufot %)…

यसरी हुँदैछ उपेन्द्र यादव र अशोक राईको पार्टीबीच एकीकरण

काठमाडौ जेठ ३१ गते । उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल, अशोक यादव अध्यक्ष रहेको संघीय समाजवादी पार्टी र युवराज कार्की अध्यक्ष रहेको खस पार्टीबीचको एकीकरण भोली जेठ…

सविधानमा आफ्नो अधिकार सुनिश्चित गराउन मुस्लिम सभासद्लाई एक हुन सुझाव

काठमाडौँ, जेठ ३० गते । मुस्लिम समुदायको पहिचान, पहुँच, हकअधिकार र प्रतिनिधित्वका लागि सबैभन्दा पहिले त्यस समुदायबाट संविधानसभा पुगेका सभासद्बीच कार्यगत एकता हुनुपर्नेमा जोड दिइएको छ । नेपाल कानुन समाज…

गच्छदारले भने, ‘पहिला सरकार अनि मात्र पीडितलाई राहत’

विराटनगर, जेठ ३० गते । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सरकारको गठन भएपछि मुलुकमा भूकम्पका कारण उत्पन्न विपत्तिलाई समाधान गर्नका लागि राजनीतिक दल एक भएर लाग्ने…

पानी नपरेका कारण धानको बीउ खेतमै मर्न थाले

रौतहट, जेठ २९ गते । विगत एकसातादेखि पानी नपरेका कारण धानको बीउ खेतमै मर्न थालेको छ । पानी नपरेपछि सुक्खा ब्याडमा बीउ खेतमै नष्ट हुन थालेको कृषकले गुनासो गरेका छन्…

अख्तियारले बृहत्तर जनकपुर परिषदमा छापा मा¥यो

जनकपुरधाम, जेठ २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दीवासले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा आज छापामारी महत्वपूर्ण कागजात आफ्नो कब्जामा लिएको छ । बर्दीवासका शाखा अधिकृत मोहमद…

ल सुनुस् विजयकान्त कर्णको Fast Track को कविता

 विजयकान्त कर्ण  आज संविधान बनाउने fast track तरिका पूर्ण रुपमा अलोकतान्त्रिक छ र यसले लोकतन्त्रलाई संस्थागत होईन बरु अनुदारतन्त्रको सुरुवात हुने सम्भावना बढेको छ । संघियता विनाको संविधान, भूगोलको आधारमा…

शिक्षा कार्यालयमा भ्रष्टाचार बढेको स्वीकार गरे शिक्षाअधिकारी

        राकेश यादव रौतहट २७ जेष्ठ । जिल्ला शिक्षा अधिकारी भरतबाबु सुवेदिले कार्यालय भित्र हुने गरिएको भनिएको भ्रष्टाचार रोकन आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । जिल्ला…