Khadya Bibhag

महन्थ ठाकृुरले दायर गरेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौँ साउन १८–जनता समाजवादी पार्टी नेपालको अधिकारिता विषयमा महन्थ ठाकुरले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च…

जसपाका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएपछि सामूहिक तस्विर सिंहदरवार

संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौँ साउन १६ गते । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतीले चयन हुनुभएको छ । संसदीय दलको नेतामा प्रस्तावक डा.बाबुराम भट्टराई हुनुहुन्थ्यो भने…

महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ साउन १६ गते । जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक २ वजेका लागि बबरमहलमा बस्ने भएको छ । जसपाको विवाद, सर्वोच्चमा परेको रिट तथा अगामी…

महन्थ ठाकुरद्वारा सर्वोच्चमा रिट (रिट सहित)

निर्वाचन आयोगले साउन ११ गते जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादवपक्षलाई दिने भएपछि त्यसको विरुडमा महन्थ ठाकुरले विहीबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । आयोगको निर्णयबाट आफ्नो राजनीतिक…

निर्वाचन आयोगको निर्णय उपर महन्थ ठाकुरको अर्को रिट

काठमाडौँ साउन १५–निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी नेपालको आधिकारिता दिने निर्णय गरेपछि त्यसको विरुद्धमा महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । यसअघि पनि निर्वाचन आयोग…

जसपाले मन्त्री चयनका लागि बनायो समिति, को को हुनुहुन्छ मन्त्रीका दावेदार ?

काठमाडौँ असार १३ गते । जनता समाजवादी पार्टीले सरकारका लागि मन्त्री चयन गर्ने जिम्मा पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राइलाई दिएको छ…

अन्ततः रेशम चौधरीले पनि छाड्नुभयो राजेन्द्र महतोको साथ

काठमाडौँ साउन १३ गते । टिकापुर घटनामा दोषी ठहराई जेलमा राखिएका रेशम चौधरीले पनि महन्थ ठाकुर पक्षको साथ छाडेको छ । उहाँले आज आफू जनता समाजवादी पार्टी नेपालमा नै रहने…

‘रेशम चौधरीलाई पार्टीबाट निकालिएको होइन तर उहाँले स्पष्ट गर्नुपर्छ कहाँ बस्नुहुन्छ’

काठमाडौँ साउन १३–जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका रेशम चौधरी पार्टीमा बस्ने कहाँ बस्ने स्पष्ट पार्नु पर्ने बताएको छ । जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले रेशम चौधरीलाई पार्टीबाट निष्काशन…

जसपाको कार्यकारिणीबाट महन्थ ठाकुरसहित १७ जना आउट

काठमाडौँ साउन १२ गते । जनता समाजवादी पार्टीले महन्थ ठाकुरसहित १७ जनालाई कार्यकारिणी सदस्यबाट निष्काशित गरेको छ । पार्टीको हित विपरित काम गरेको भन्दै उहाँहरुलाई समितिबाट निकालेको हो । निर्वाचन…