Khadya Bibhag

मधेश आन्दोलनको १८ वर्षः मधेश आन्दोलनको रणनीति बदलौं

–राजेन्द्र महतो मधेशको अधिकार र पहिचानका लागि जबजब यो देशमा आन्दोलन र सघर्ष भयो ती सबैलाई हामी सम्झिन चाहन्छौं । मधेश आन्दोलन पुरा भएको १८ वर्ष भइसक्यो । २०६३ माघमा…

राजेन्द्र महतोलाई पहिलो गाँसमा ढु्ङ्गा

नेपाल सद्भावना पार्टी हुँदै विभिन्न राजनीतिक दलको नेतृत्वदायी भूमिका निर्वाह गर्दै राजेन्द्र महतोले पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टीबाट विद्रोह गरेर आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्नुभएको थियो । २०८०…

चाडपर्वमाथि राज्यको प्रहार (फरकमत)

–राजेन्द्र महतो पहिचान मान्छेको चिनारी हो । अहिले शासन–सत्ताको केन्द्रमा जो छन्, उनीहरूले पहिचानका निम्ति संघर्ष गर्नुपरेन । शिक्षा उनीहरूको दैलोदैलोमा पुग्यो । शिक्षाको आलोकमा उनीहरूले ज्ञानविज्ञानको क्षेत्रमा फड्को मारे…

राजेन्द्र महतोले यसरी गर्दैछन् विद्रोहको तयारी

सेतै दाह्री, कपाल र सेतै धोती, कुर्तामा देखिने राजेन्द्र महतोमा यतिबेला गज्जबको जोश देखिन्छ । ६६ वर्षीय महतोमा कुनै युवाभन्दा कम जोश छैन । यो उमेरमा पनि एउटा क्रान्तिको शंखनाथ…

लोसपा छाडेका नेताहरु

अत्यन्त पीडाबोधका साथ हामीले लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग हुने निर्णय गरेका छौँ । लोसपा नेपाल स्थापना हुनु भन्दा अगाडि नै पार्टीको विभिन्न स्वरुपमा सक्रियपुर्वक सुरुदेखि साथ दिइरहेका हामीले पार्टीभित्र देखा…

मधेशी मोर्चा र सरकार बिच भएको ८ बुँदे सम्झौताको १६ वर्षः कार्यान्वयन नहुनुमा दोषी को ?

काठमाडौँ फागुन १६ गते । तत्कालिन संयुंक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकार बिच आठ बुँदे सम्झौता भएको थियो । सो सम्झौता भएको आज १६ वर्ष भइसकेको छ । तर सम्झौता…

राजेन्द्र महतोबारे लोसपाका सचिव मिश्रले गर्नुभयो यस्तो टिप्पणी

मनिष मिश्र– लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजेन्द्र महतोजीले पार्टी परित्याग गरेपछि उहाँको वचन र वाचनसँग सहमत हुने व्यक्तिहरू पार्टी परित्याग गर्नु स्वाभाविक हो । निर्वाचनमा पराजितपछि आफूलाई राजनीतिक केन्द्रमा राख्न…

राजेन्द्र महतोले छाड्नुभयो लोसपा !

काठमाडौँ फागुन १४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफूले लोसपा छाडेको स्पष्ट संकेत गर्नुभएको छ । आफ्नो अभियानको बारेमा जानकारी गराउन सोमवार आयोजना गरेको पत्रकार…

राजेन्द्र महतोको विशेष व्यक्तव्य

विशेष वक्तब्य प्रिय पत्रकार बन्धु तथा सहयोद्धा मित्रहरु, हार्दिक स्वागत तथा नमस्कार । आज यहाँहरु सँग भईरहेको साक्षात्कार हाम्रो निमित्त विशेष रहेको छ । विशेष यो अर्थमा हो कि, लामो…

राजेन्द्र महतोले लुम्बनीमा पनि गराउनुभयो हङ्गामा

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा बिद्रोह गरी केन्द्रमा हङ्गामा गरि नै रहनु भएको थियो । लोसपाले पुस १४ गते लुम्बनीमा बोलाएको प्रदशको भेलामा पनि हङ्गामा गराउनु…