काठमाडौँ २३ साउन । प्रमुख चार राजनीतिक दलबीच सीमाकंनसहित ६ प्रदेश बनाउने विषयमा सहमति भएको छ । प्रमुख चार दलबीच भएको शनिबार दिनभर भएको छलफलबाट ६ प्रदेशको सीमांकनका विषयमा टुंगो…
Tag: Main-News
यस्तो छ दलहरुले सहमति जनाएको ६ प्रदेशको संघीय नेपाल
प्रदेश-१मेची, कोशी, सगरमाथाको सोलुखुम्बु, खोटाङ, उदपयपुर र ओखलढुंगा ।प्रदेश-२पर्सादेखि सप्तरीसम्मको पुरै तराई भुभाग ।प्रदेश-३बाग्मती अञ्चल, नारायणीको मकवानपुर र चितवन तथा जनकपुरको सिन्धुली, दोलखा र रामेछाप ।प्रदेश-४गण्डकी, धवलागिरी अञ्चल र नवलपरासीको…
मोरङ समाज द्वारा मन्त्री पण्डित सम्मानित
काठमाडौँ, २३ साउन । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई निजामती प्रशासन सेवालाई जनता र राष्ट्रप्रति उत्तरदायी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पु¥याएको भनी अभिनन्दन गरिएको छ । मोरङ समाज काठमाडाँैद्वारा…
सेवा केन्द्र सार्ने नाममा भएको आनदोलनमा घाइते भएकाको मृत्यु
काठमाडौ साउन २२ गते । सेवा केन्द्र विस्तारको नाममा रौतहटको गौरबाट चन्द्रनिगाहपुर सरकारी कार्यालय सार्ने विरुद्धमा भएको आन्दोलनमा घाइते भएका विद्यानन्द राय यादवको निधन भएको छ । गत चैत्र १८…
देशलाई बलियो र विकसित गर्ने संघियता आउने विश्वास ः अर्जन मुन्डा
काठमाडौँ, २२ साउन । भारतीय जनता पार्टीका महासचिव एवम् झारखण्डका पूर्व मुख्यमन्त्री अर्जुन मुण्डाले नेपाल र भारतबीचको सम्बन्ध प्राचीन, अन्योन्याश्रित र सौहाद्रपुर्ण रहेको बताउदै सुख दुःखको साथीको रुपमा यसलाई जनस्तरमा…
सूचनाको हक प्रयोग गर्दा गोपनियताको सम्मान गर्नु ः डा.रिजाल
काठमाडौँ, २२ साउन । सूचनाको हकका जानकारहरुले सूचनाको हकको प्रयोग गर्दा गोपनीयतासम्बन्धी हकको पनि सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन…
यसकारणले दलहरु बीच हुन सकेन सहमति
काठमाडौँ, साउन २१ गते । नयाँ संविधानमा सङ्घीयताको सीमाङ्कनलगायत विषयमा टुङ्गो लगाउने जिम्मा पाएको शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक केही महत्वपूर्ण विषयमा ‘बिट मार्न बाँकी’ रहेको निचोडका साथ सकिएको…
आन्दोलनका लागि यसरी तयार हुँदैछ दलित समुदाउ
सविधानमा अधिकार माग्दा दलितमाथि प्रहरीको दमन काठमाडौँ, साउन २१ गते । दलित समुदायको अधिकारका लागि विभिन्न सङ्घसङ्गठनले छुट्टाछुट्टै आन्दोलन गरिरहेको अवस्थामा एकीकृत आन्दोलनका लागि ‘संयुक्त दलित आन्दोलन’ नामक कार्यदल गठन…
अफगानिस्तानको हेलिकोप्टर दुर्घटनामा १७ जनाको मृत्यु
कान्दाहार (अफगानिस्तान), २१ साउन । दक्षिणी अफगानिस्तानमा बिहीबार सैनिक हेलिकोप्टर दुर्घटना हँुदा त्यसमा सवार १२ सैनिकसहित १७ जनाको ज्यान गएको छ । गएको डिसेम्बर महिनामा नेटो सैनिकले अफगानिस्तानको मिसन पूरा…
नेपालगञ्जमा गएर राजेन्द्र महतोले गरे आत्मलोचना
काठमाडौ साउन २० गते । सदभावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले विगतमा मधेशवादी दलहरु विभाजन गरेर आफूहरुबाट गल्ति भएको स्वीकार गर्दै मधेशी पाटी विभाजन भएर १३ वटा भयो र ती…

