Khadya Bibhag

६ प्रदेशले लोकतन्त्रको अपहरण गरेको डा. यादवको दावी

काठमाडौ साउन ३१ गते । मधेश नागरिक समाजका अध्यक्ष डा.डम्बर नारायण यादवले चार दलका नेताहरुले ६ प्रदेश दिएर लोकतन्त्रको अपहरण गरेको आरोप लगाएका छन् ।अध्यक्ष यादवले आइतवार एक विज्ञप्ति जारी…

फोरमकी सभासद राधा तिमिल्सिना पनि पक्राउ

काठमाडौँ साउन ३१ गते । सङ्घीय समाजवादी फोरम, नेपाल लगायतका राजनीतिक दलहरुको आह्वानमा गरिएको शान्तिपूर्ण नेपाल बन्दको क्रममा समाजवादी फोरमका केन्द्रीय सदस्य तथा सभासद माननीय राधा तिमिल्सिनालाई ललितपुरको सातदोबाटोबाट प्रहरीले…

देश टुक्र्याउँछु भन्‍नेहरू कैलालीको टीकापुरबाट लखेटिए

काठमाडौं, साउन ३० गते । देश टुक्र्याउँछु भन्दै बुधबार थरुहटको एउटा कार्यक्रममा धम्की दिने नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावना पार्टीका राजेन्द्र महतोको अभिव्यक्तिप्रति…

संविधान मस्यौदा समितिबाट प्रभु साहले राजिनामा दिए

काठमाडौं साउन २९ गते । सभापतिले एकलौटी संविधानको मस्यौदा तयार पारेको भन्दै एमाओवादी नेता प्रभु साहले संविधान सभाको संविधान मस्यौदा समितिबाट राजिनामा दिएका छन् । शुक्रबार उनले समिति सभापति कृष्णप्रसाद…

चारदलका नेताले मुलुकलाई सहि दिशानिर्देन दिननसक्ने ः अशोक राई

काठमाडौँ २८ गते साउन । सङ्घीय समाजवादी फोरमका संसदीय दलका नेता अशोककुमार राईले पहिचानका पाँच र सामथ्र्यका चार आधारमा संविधानको मस्यौदा आउन नसकेको दावी गर्नुभयो । चार दलका नेताले मुलुकलाई सही…

कैलालीमा शिर्षनेतालाई टेक्न पनि दिन्न ः लक्ष्मण थारु

धनगढी, साउन २७ गते । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारूले ६ प्रदेशमा सहमति गर्ने शीर्ष नेताहरुलाई कैलाली जिल्लामा पाइला टेक्ना नदिने चेतावनी दिएका छन् कैलाली(कञ्चनपुरसहितको थारु बाहूल्य…

थारुको मसाल जुलुस प्रदृशनमा प्रहरी ज्यादती हस्तक्षेप

काठमाडौँ, साउन २६ गते । संयुक्त थारुहटरथारुवान संघर्ष समितिले मंगलबार साँझ राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ । बागबजारबाट निकालिएको मशाल जुलुस र्यालीमा प्रहरीले हस्तक्षेप गरेको हो । बागबजारको भित्री…

एमाओवादीका २५ जना सभासद्को प्रचण्ड विरुद्ध एउटै स्वर

काठमाडौँ, साउन २५ गते । पार्टीको नीति विपरित ६ प्रदेशको खाका आएको भन्दै एकीकृत ै नेकपा (माओवादी) का सभासद्हरु विरोध गरेको छ । आज सिहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय…

राजेन्द्र महतोले भने, अहिलकै रुपमा सविधान आयो भने देशमा नाकाबन्दी हुन्छ

काठमाडौ, साउन २५ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कुनै नेतालाई दानापानी दिन गलत ढंगले संविधान जारी गर्न खोजेको भन्दै अहिले जनआकांक्षा भन्दा जस्तो सुकै भए पनि संविधान जारी…

६ प्रदेशको एमाओवादीको मधेशीद्धारा विरोध

काठमाडौ साउन २४ गते । एकीकृत माओवादीको फरकमत सहित चार दलले गरेको  सिमाङ्कनलाई सिरहामा व्यापक विरोध भएको छ । विहान ११ वजे माडरमा विरोध प्रदर्शन गरेको छ भने साँझ सिरहा…