चिनियाँ राजदूत सोङ विरुद्ध मधेशमा प्रदर्शन

काठमाडौँ भदौं २२ गते । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्ध बारे दिनु भएको अभिव्यक्तिको विरुद्ध मधेशमा प्रदर्शन सुरु भएको छ । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी…

‘चिनियाँ राजदूत चेनलाई फिर्ता पठाउ’

काठमाडौँ भदौं २० गते । नेपालका लागि चिनियाँ राजदूता चेन सोङले नेपाल–भारत विषयमा दिनु भएको अभिव्यक्ति विवादमा आएको छ । र, उहाँको सबैतिर आलोचना भइरहेको छ । कतिपयले सरकारले राजदूत…

भारत छिर्न मधेशको भूमी प्रयोग गर्छन् चाइनिजहरु

गत साउन ६ गते शनिवार राती नेपाल–भारत सीमा रक्सौलका इमिग्रेशनको अधिकारीले दुई जनालाई चिनियाँ नागरिकलाई समातेका छन् । वीरगञ्ज हुँदै बिना पासपोर्ट भारत प्रवेश गर्न खोज्दा उनीहरुलाई समातिएको छ ।…

नेपाललाई नहेप्न चीनलाई पूर्वसुरक्षाकर्मीको चेतावनी

काठमाडौँ भदौ १५ गते । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले चीनले जारी नयाँ नक्सामा नेपालको पुरानै नक्सा प्रयोगमा गरेकोमा विरोध गरेका छन् । आज एक कार्यक्रममा उनीहरुले चीनले आफ्नोसहित छिमेकी राष्ट्रहरुको नक्सा…

चिनियाँ दूतावास अगाडि नेविसंघको प्रदर्शन

काठमाडौँ भदौं १४ गते । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी युनियन (नेविसंघ) आज चीनको दूतावास अगाडि प्रदर्शन गरेको छ । चीनले आफ्नो स्ट्यान्डर्ड म्याप सार्वजनिक गर्दा त्यसमा नेपालको चुच्चै भएको…

चिनियाँ राजदुतलाई स्पष्टिकरण सोध्न परराष्ट्रमन्त्रीलाई ज्ञापन प

काठमाडौँ असार ११ गते । राष्ट्रिय एकता अभियानले चिनियाँ राजदुत चेन सोङलाई स्पष्टिकरण सोध्न माग गर्दै सोमवार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र वुढाएको छ। राजदुत चेनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा…

चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको विषयमा सूचना माग

काठमाडौं जेठ ५ गते । चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको विषयमा सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गर्दै विनय यादवले सूचना माग गर्नुभएको हो ।…

‘नेपाललाई तिब्बत बनाउने चिनियाँ षडयन्त्र’

सिरहा चैत २९ गते । संविधान सभा सदस्य बीपी यादवले चिनियाँ विस्तारवादका कारण नेपाल तिब्बत तथा हङ्कङ जस्तो हुन लागेको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय एकता अभियान सिरहा, लहानद्वारा ‘चिनियाँ…

चीन खुशी हुनु र सिके राउत दुखी हुनु एउटै कुरा हो

‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो ।…

यो सरकार यसरी बन्यो चिनियाँ समर्थक

बीआरआई चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको विश्वमा आफ्नो आर्थिक एवं राजनीतिक प्रभाव बढाउने परियोजना हो । –सन्तोष मेहता कम्युनिस्ट एलायन्सको सरकार आएपछि चीनको सक्रियता पुनः बढेको छ । हुन् त नेपालमा…