Khadya Bibhag

नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त विज्ञप्ति

काठमाडौँ मंसिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ…

भारत युपीका १७ गाउँ चीनको कब्जामा !

भारत उत्तर प्रदेशका १७ वटा गाउँ चीनको कब्जामा छन्, त्यो पनि नेपालका कारण । यस्तो भन्दाखेरी तपाईलाई आश्चर्य लाग्न सक्छ तर अवस्था त्यस्तै छ । नेपाल दुरसञ्चारको क्षेत्रमा चीनका बर्चस्व…

चलेन केपी ओलीको चाइना कार्ड

‘केपीजी द्विपक्षीय भ्रमणको लागि चीन जाँदै हुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्नका लागि मात्र भएको देखिन्छ, जुन गलत हो । हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले हाम्रो सम्बन्धलाई…

चीन लग्ने नाममा मधेशमा केन्द्र स्थापना

चीनले विस्तारै आफ्नो सञ्जाल मधेशमा विस्तार गरिरहेको छ । महेन्द्र राजमार्ग निर्माणको नाममा नेपाल–भारतको सीमासम्म आफ्नो सञ्जाल विस्तार गरिसकेको चीनले भाषा मधेशीलाई चिनियाँ भाषा सिकाउने नाममा केन्द्र नै स्थापना गरेको…

चीन विरुद्ध पोखरामा प्रदर्शन

राष्ट्रीय एकता अभियान, पोखराले हिजो आइतवार पोखरामा चिन विरुद्ध प्रदर्शन गरेको छ । चिनियाँ महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बिआरआई परियोजना मुलुकको लागी ऋणजाल भएको भन्दै अभियानले त्यसको विरुद्धमा पोखरामा…

कमरेडहरुलाई उत्तरतिर भ्याइ नभ्याइ !

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको १५ जनाको टोली एक हप्ताका लागि चीन प्रस्थान गरेकै भोलीपल्ट जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङ…

मधेशको पुरातात्विक महत्वको जमिनमा चीनको आँखा

सिरहा असोज २१ गते । लहान नगरपालिका वडा नम्बर २४ स्थित खप्टे डाँडा पुरातात्विकको रुपमा परिचित लहान नगरपालिका वडा नम्बर २४ को सो जग्गा चाइनाले जवर्जस्ती उत्खनन् गर्ने भएका छन्…

चीनको होहल्ला बीच अमेरिका ओझेलमा

सुनैनाकुमारी यादव अमेरिकामा सम्पन्न महासभामा भाग लिन असोज ३० गते त्यता लाग्नुभएका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड असोज ५ गते चीन हिड्नु भएको थियो । असोज ६ गतेदेखि सुरु…

चीनियाँ राजदुत चेन सोङलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्न माग

काठमाँड़ौ भदौं २४ गते । राष्ट्रिय एकता अभियान नेपालले चिनियाँ राजदुत चेन सोङलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्न माग गरेको छ । अभियानले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाउँदै…

चिनियाँ राजदूत सोङ विरुद्ध मधेशमा प्रदर्शन

काठमाडौँ भदौं २२ गते । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्ध बारे दिनु भएको अभिव्यक्तिको विरुद्ध मधेशमा प्रदर्शन सुरु भएको छ । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी…