लोसपाले निर्वाचन आयोगबाट प्राप्त गर्यो दल दर्ताको प्रमाणपत्र

काठमाडौँ भदौँ ९ गते । जनता समाजवादी पार्टी नेपालबाट अलग भइ महन्थ ठाकुरले निर्वाचन आयोगमा दर्ता गराउनु भएको लोकतान्त्रिक समाजवादी पार्टीले त्यहाँबाट प्रमाणपत्र प्राप्त गरेको छ । आज निर्वाचन आयोगमा…

लोसपाका लागि ककसले गरे हस्ताक्षर (हस्ताक्षरसहितको नामावली)

काठमाडौँ भदौंँ ९ गते । जनता समाजवादी पार्टी नेपालबाट अलग भइ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ता गराउन निर्वाचन आयोगमा निवेदन दिनुभएका महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य एवं सांसदहरुले आज निर्वाचन…

भाजपा विदेश विभाग प्रमुख भेट्नुभयो महन्थ ठाकुरलाई ?

काठमाडौँ भदौंँ ७ गते । नेपाल भ्रमणमा रहनु भएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई भेट्नु भएको छ ।…

राजेन्द्रलाई जसपा गठन बारे छैन अझै जानकारी ?

काठमाडौँ भदौं ७ गते । संघीय समाजवादी फोरम नेपालबाट समाजवादी पार्टी र समाजवादी पार्टीबाट जनता समाजवादी पार्टी तथा सो पार्टीबाट पनि अर्को दल फुटि सक्दा पनि संघीय समाजवादी पार्टीलाई थाह…

अब के गर्नुहुन्छ राजेन्द्र महतो ?

काठमाडौँ भदौंँ २ गते । राजेन्द्र महतोले चाहदा चाहदै पनि महन्थ ठाकुरले एकल अध्यक्ष प्रणालीको पार्टी दर्ता गराउने भएको छ । २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य पुर्याउनेले नयाँ पार्टी…

देउवालाई रोज्न तछाड मछाड

नेपाली राजनीतिका पहिलो नेता शेरबहादुर देउवा होला जसलाई मधेशवादी दलबाट समर्थन गर्नका लागि तछाड मछाड भएको छ । पक्ष र विपक्षमा बसेका मधेशका मधेशी दलले शेरबहादुर देउवालई प्रधानमन्त्रीमा समर्थन गर्नका…

रेशम चौधरीका रिहाइका लागि थारुहरुको धर्ना

काठमाडौँ भदौं १–रेश चौधरीलगायत राजबन्दीको रिहायको माग गर्दै थरुहट थरुवान राष्ट्रिय मुक्ति मोर्चाले मैतीघरमा धर्ना सुरु गरोके छ । टिकापुर घटनाको ६ वर्ष वितेकोका सम्झनामा सो धर्ना सुरु गरिएको हो…

देउवालाई १८ महिनाका लागि मात्र होइन, आउने पाँच वर्षका लागि म्याण्डेट प्राप्त हुन्छ–प्रदीप यादव

काठमाण्डौँ साउन ३२ गते । जनता समाजवादी पार्टी नेपालका नेता एवं प्रतिनिधिसभाका सदस्य प्रदीप यादवले वर्तमान सरकार १८ महिनाका लागि मात्र होइन, चुनावपछि पनि यसैले नेतृत्व गर्ने दावी गर्नुभयो ।…

लुम्बनी प्रदेशमा जसपाका तीनैजना मन्त्री

रुपन्देही साउन २८ गते । लुम्बिनी प्रदेशको सरकारमा जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्षका तीनै जना सांसदले मन्त्री पदको शपथ लिनु भएको छ । जसपा नेपालका छजना सांसद थिए…

खारेज नहुने भयो जसपा

काठमाडौँ साउन २५ गते । जनता समाजवादी पार्टी नेपालको दर्ता खारेजीको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छैन जसपा समावेशी नभएको, विधि प्रकृयाले गठन नभएको जस्ता आरोप…