काठमाडौ साउन १९ गते । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माआवादीसहित सात दल र संयुक्त लोकतान्त्रिक मधेशी मोचाले नेपाल बन्दको घोषणा गरेको छ । आज मोहन वैद्यको पार्टी कार्यालयमा बसेको बैठकले…
Category: Uncategorized
कांग्रेसले सभासद अमरेशसित स्पष्टीकरण मागे पछि
काठमाडौ, १९ साउन । काग्रेंस पार्टीको निर्वाचित तथा प्रभावशाली नेता माननीय डा. अमरेश कुमार सिंहलाई सत्तारुढ दल कांग्रेसले पार्टी निर्णय विरुद्ध अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण पत्र काटेको छ । त्यो…
मस्यौँदामा मधेशीको विभेदप्रति जनचेतना अभियान सुरु
वीरगन्ज,१९ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले संविधानको पहिलो मस्यौदामा वारे आम मधेशीलाई जानकारी गराउन आज मंगलवार देखि चेतना अभियान सुरु गरेको छ । अभियानको पहिलो दिन मोर्चाले पर्सा…
सिरहामा बलात्कार पछि एसिड खुवाई युवती हत्या
सिरहा १९ गते, साउन । सिरहामा एउटा नौलो किसिमको घटना घटेको छ । एउटी युवतीलाई बलात्कारपछि ‘एसिड’ खुवाएर अपराधीले आफ्नै नियन्त्रणमा ३७ दिनसम्म विताएकी एक किशोरीको यही साउन १६ गते…
मुम्बइमा घर भत्किदा ११ जनाको मृत्यु
भारतीय एजेन्सी– भारतका सपनाको सहर भनि चिन्ने मुम्बइमा गएराति घर भत्किदा कम्तीमा पनि ११ जनाको ज्यान गएको भारतीय संञ्चार माध्यम समाचारमा जनाइएको छ । भारतको सो सहरमा यसै हप्तामात्र घर…
देश चालक सभासदहरु प्रहरीको चपेटमा……….
काठमाडौँ १९ गते साउन । विभिन्न दलका दलित नेताहरु र दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा…
दलहरुवीच एकतावद्ध भइ संघर्ष गर्न सहमति
काठमाडौँ १८ साउन । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय सम्पर्क कार्यालय वालकुमारीमा विभिन्न राजनीतिक दलहरुको संयुक्त बैठक बस्यो । उक्त बैठकमा सहभागी दलहरु चार दलीय (नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी,…
महोत्तरीमा श्रीमतिसँग झगडा पर्दा विष सेवन गरि आत्महत्या
महोत्तरी १९ गते, साउन । महोत्तरीको धीरापुर गाविसमा गएराति एकजनाले श्रीमती सँग झगडा पर्दा विष सेवन गरी आत्महत्या गरेका छन् । आत्म हत्या गरि मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने नथुनी…
अधिकारका लागि प्रेमपत्र
काठमाडौँ, साउन १८ गते । विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध समुदायले अधिकार प्राप्तिका लागि सम्पूर्ण सभासद्लाई आज ‘प्रेमपत्र’ पठाएका छन् । ‘साठी लाख दलित समुदायले अध्यक्ष…
चार दलको विशेष समितिमा अझै भएन सहमति
काठमाडौँ, साउन १८ गते । संविधानमा सङ्घीयताको सीमाङ्कनको विषय टुङ्ग्याउने विषयमा दलहरुले छलफल जारी राखेका छन् । संविधानसभाको ‘संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति’ले गठन गरेको चार दलका शीर्षनेता सम्मिलित ‘विशेष…

