Khadya Bibhag

पत्रकार आचारसहिंता परिमार्जन हुने

काठमाडौँ, ९ चैत । प्रेस काउन्सिल नेपालको आयोजनामा आज यहाँ पत्रकार आचारसंहिता पुनरवलोकन परामर्श समीक्षा बैठक सम्पन्न भएको छ । काउन्सिलले वर्तमान समयमा विभिन्न सञ्चारमाध्यमका विकास र विस्तार हुँदै गएको…

राष्ट्रपति यादवले सोधे, म चीनमा नेपालको बारेमा के भन्ने

काठमाडौ चैत ८ गते राष्ट्रपति डा.रामवराण यादव चीन जानु अघि आज राजनीतिक दलका नेताहरुसँग सल्लाह मागेका छन् उनले चीन भ्रमणमा रहेका बेला त्यहाँ नेपालको बारेमा विभिन्न जिज्ञासाहरु एठ्ने छन् त्यसको…

फुटेका ६ माओवादीले यस्तो गरेका छन् निर्णय

काठमाडौँ, ८ चैत । एकीकृत नेकपा ९माओवादी०लगायत ६ वटा माओवादीले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सत्तारुढ दल अगाडि बढेको निष्कर्ष निकाल्दै एकीकृत रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन्…

गौरबाट सरकारी कार्यालय सार्ने निर्णय सरकारले लिए फिर्ता

काठमाडौँ, चैत ८ गते । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले रौतहटको चन्द्रनिगाहापुर मालपोत र नापी कार्यांलयलाई सेवा केन्द्रको नाममा गौरबाट चन्द्रनिगाहपुर स्थापना गर्ने गरिएको निर्णय तत्कालका लागि स्थगित गरेको छ ।मन्त्रालयले…

गठबन्धनद्धारा देशैभिर जुलुस प्रदर्शन (फोटो फिचर)

३० दलीय गठबन्धनले आज देशैभरि सरकारको विरोधमा जुलुस प्रर्दशन गरेका छन् । चैत ५ गतेदेखि २६ गतेसम्मका लागि विभिन्न कार्यक्रम तय गरेको छ । त्यसमध्ये आज दोस्रो दिनको कार्यक्रम अन्तरर्गत…

मोर्चाकै जानकारीबिना लाजिम्पाटमा खासखुस

काठमाडौ चैत ८ गते । आज दिउँसो राष्ट्रपति डा.रामवरण यादवले राजनीतिक दलका नेताहरुलाई छलफलका लागि बोलाएका छन् । तर, त्यसअघि नै मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार…

प्रचण्डले भने, मधेशी पहिचानका लागि अनवरत लड्ने

सर्लाही, ७ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसीको अधिकार सुनिश्चितताका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । सर्लाहीको हरकठवामा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले पहिचानसहितको मधेस…

अनसनकारी भन्छन्, सारिएको कार्यालय पुनःस्थापना गर

रौतहट, ७ चैत । भूमि सुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गत रहेका जिल्ला मालपोत कार्यालय र भूमि सुधार कार्यालयका कामकाज सोमबारदेखि ठप्प भएको छ । उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल, नागरिक समाज,…

आन्दोलनका के के कार्यक्रमहरु छन् जान्नलाई त यहाँ क्लि गर्नैपर्छ 

हिन्दीभाषालाई सवैधानिक मान्यता दिनुपर्ने उपराष्ट्रपतिको माग

काठमाडौँ, ७ चैत । हिन्दी भाषाका कारण विवादमा मुछिएका उपराष्ट्रपति परमानन्द झाले नयाँ संविधानमा हिन्दी भाषालाई सम्पर्क भाषाका रुपमा मान्यता दिनुपर्ने माग गरेका छन् । संविधानमा हिन्दी भाषालाई संवैधानिक मान्यता…