सडकमा खतराको घण्टी

मधेश प्रदेशमा सडक दुर्घटनाको ग्राफ जसरी उकालो लागिरहेको छ, यसले समग्र प्रदेशकै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरिदिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो…

सानैमा बिहे, सानैमा विछोड

नेपाली समाज यतिबेला एउटा गम्भीर सामाजिक रूपान्तरणको मोडमा छ । तर, यो रूपान्तरण सकारात्मक दिशातिर भन्दा बढी पारिवारिक अस्थिरतातर्फ केन्द्रित देखिनु चिन्ताको विषय बनेको छ । कुनै समय विरलै सुनिने…

मधेशलाई कुपोषण हुनबाट जोगाउ

देशको ‘अन्नको भण्डार’ मानिने मधेश प्रदेश यतिबेला कुपोषणको गम्भीर चपेटामा परेको छ । कृषि उत्पादन र खाद्यान्नको उपलब्धताका हिसाबले मधेश प्रदेश समृद्ध देखिए पनि जनस्वास्थ्यको अवस्था भने अत्यन्तै चिन्ताजनक छ…

सुकुम्बासी न्यायोचित व्यवस्थापन

बालेन्द्र शाहको नेतृत्वमा चैत १३ गते सरकार गठन भयो । त्यो सरकारले पहिलो काम गर्यो, काठमाडौँमा अव्यस्थित तरिकाले रहेका सुकुम्बासी बस्ती खाली गराउने । तर काठमाडौँ महानगरपालिका र अधिकारसम्पन्न बाग्मती…

उम्मेदवारलाई प्रश्न गरौं

फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदैछ । तीन हजारभन्दा बढी उम्मेदवार मैदानमा छन् । अहिले देशभर एउटै दृश्य दोहोरिएको छ, हात जोडेर भोट माग्ने, पुराना भाषण दोहो¥याउने र असम्भव…

मधेश विद्रोह र जेनजी आन्दोलन

मधेश आन्दोलन सुरु भएको १९ वर्ष पूरा भएको छ । २०६३ माघबाट सुरु भएको यो आन्दोलन २०७२ सम्म तीन चरणमा भएको थियो । राज्य पुनर्संरचना, पहिचान, समानुपातिक समावेशिता, संघीय लोकतान्त्रिक…

सत्यनारायणको डाक्टर बन्ने सपनाले उब्जाएको प्रश्न

महेन्द्र राजमार्गदेखि ३०–४० किलोमिटर दक्षिण भारत बिहार बोर्डरकै किनारमा अवस्थित बरियारपट्टी गाउँपालिका– श्रीपुरका २१ वर्षीय सत्यनारायण साफी एमबीबीएसको फुल स्कलरसीपमा नाम निकाल्न सफल भएपछि उहाँको चर्चा नेपालमा मात्र होइन, अन्तराष्ट्रिय…

कमलापुल सिर्फ राजनीतिक मुद्दा

कमलापुल १४ वर्षदेखि निर्माण नहुनु विकासको सामान्य विसंगति होइन । यो राज्यको चरम उदासिनता, राजनीतिक भेषमा लुकाइएको गैरजवाफदेहिता र मधेशप्रति कायम रहेको संरचनागत विभेदको एउटा जीवित प्रमाण हो । वर्षौँदेखि…

माओवाद र मधेशवाद समाप्त !

नेपालको पछिल्लो राजनीतिक इतिहासलाई बुझ्न माओवादी जनयुद्ध र मधेश आन्दोलन दुई मुख्य स्तम्भ हुन् । नेपालमा संघीयता र गणतन्त्र स्थापनामा मधेशवादी आन्दोलन र माओवादी जुनयुाद्धको योगदान गरेको छ । यी…

प्रवासीले मतदान गर्ने किचलो

नेपालमा हाल विदेशमा रहेका नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउने विषय पुनः चर्चामा आएको छ । प्रधानमन्त्री सुशिला कार्कीले पदमा बहाल भएससँगै यो मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको थियो । गृहमन्त्री…