स्थानीय तहको भ्रष्टाचारलाई लिएर अहिले सप्तरी निकै चर्चामा छ । सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा सप्तरीको स्थानीय तहमा भएको भ्रष्टाचार चर्चा रहेको छ । निर्वाचित भएको डेढ वर्ष नपुग्दै सप्तरीका चार…
Category: सम्पादकीय
अविस्मरणीय मृत्यु
जन्मपछि मृत्यु निश्चित छ । धर्तीमा यो मात्र एउटा सत्य हो । अरु बाँकी सबै भ्रम हुन् । जन्म मृत्य समान्य प्रकृया भए पनि कतिपय मृत्यु हरेकका लागि अविस्मरणीय हुन्छन्…
जीवन जोगाउनका लागि रुख रोपौं
अमेरिकी कृषि विभागले तयार पारेको एक रिपोर्ट अनुसार एउटा रूखले तीन हजार लिटरभन्दा बढी वर्षाको पानी सोस्न सक्छ, जसले भूमिगत पानी र मुहानको दूषिततालाई ७ प्रतिशतले घटाउँछ ।’ एउटा रूखले…
मिटरब्याजी पिडितका साथ सरकार (सम्पादकीय)
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याज सम्बन्धि विधेयक दुबै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आज (साउन १२) बाट ऐन बनेको कुरा आफ्नो आधिकारिक फेसबुकबाट सार्वजनिक गर्नुभयो । राष्ट्रपति…
चुरे विनाशले पानी अभाव (सम्पादकीय)
वर्षायाम सुरु भएको छ तैपनि तराई मधेश तथा चुरेक्षेत्रका बसिन्दाले खानेपानीको अभाव झेलिरहेका छन् । तराई मधेशमा पानीको सतह घटेपछि खानेपानीका अभाव सुरु भएको हो । महोत्तरी, सिरहा, सर्लाही, उदयपुर,…
धन्यवाद सर्वोच्च अदालत (सम्पादकीय)
सर्वोच्च अदालतले नागरिकता मुद्दामा यसअघि जारी गरेको अन्तरिम अल्पकालीन आदेश निरन्तर नहुने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालयबाट धमाधम नागरिकता वितरणको काम भइरहेको छ । जन्मको आधारमा, आमाको नामबाट नागरिकता वितरण…
मधेशमा ‘लु’ (सम्पादकीय)
गर्मी आउने बित्तिकै सबभन्दा पहिले तराई मधेश सम्झिन्थ्यो तर यसपटक त्यस्तो भएन । हिमालको नाम्चे, मुस्ताङको मुक्तिनाथमा पनि गर्मी महसुस भएको खबरहरु बाहिर आएका छन् । गर्मीले गर्दा हिमालको हिउँ…
खर्च नीति बनाउ (सम्पादकीय)
अहिले सरकारका तीन वटै तहका लागि बजेट निर्माण गर्ने समय हो । संघीय सरकारदेखि लिएर प्रदेश र स्थानीय तहका सरकारले तयारीमा लागेका छन् । जेठ १५ गते संघीय सरकारको बजेट…
संसदको मर्यादा (सम्पादकीय)
‘तपाईंलाई म चेतावनी दिन चाहन्छु । तपाईं यो अशिष्ट व्यवहारबाट फर्केर आएर बस्नुस् ।’ सभामुख देवराज घिमिरेले एक पटक होइन पटक पटक यो कुरा दोहोराइ रहनु भयो तर त्यो कुराले…
विकासको मुल बाटो घाटो (सम्पादकीय)
बाटो घाटो विकासको पूर्वाधार हो, विकासको मुल हो । कुनै ठाउँको विकास गर्नुछ भने त्यहाँ बाटो मात्र बनाइ दिनुहोस् विकासको अनेक आयामहरु त्यहाँ आफै देखिन थाल्छन् । तर कुनै ठाउँ…

