Khadya Bibhag

हामीलाई तपाईको भरोसा छ (प्रकाशकीय)

सहारा टाइम्स निरन्तर १७ वर्षदेखि प्रकाशित हुँदै आएको छ । यो लामो अवधिको प्रकाशन यात्रा कुनै सजिलो थिएन । सुरु देखि नै हाम्रा लागि चुनौती कम थिएनन्—संसाधनको अभाव, बजारमा बढ्दो…

मधेशमा खडेरी र खाद्य संकट

तराई–मधेश नेपालको अन्न भण्डार मानिने समृद्ध भू–भाग हो । उब्जाउ जमिन, पर्याप्त जनशक्ति र सिँचाइको सम्भावनाले भरिएको यो क्षेत्र अहिले वर्षेनी बढ्दो सुख्खा प्रकोपको चपेटामा पर्न थालेको छ । त्यसलाई…

कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारवाही गर

नेपालको निजामती ऐनमा प्रस्ताव गरिएको दुई वर्षे ‘कुलिङ पिरियड’ व्यवस्थालाई हटाउने प्रयत्न, र त्यसका लागि गरिएको कथित छेडछाड, राष्ट्रकै नीतिगत अखण्डता र लोकतान्त्रिक प्रक्रिया माथिको गम्भीर प्रश्न बनेको छ ।…

बजेटमा मधेशलाई उपेक्षा

आर्थिक वर्ष २०८२÷०८३ को बजेट सार्वजनिक भइसकेको छ । सरकार अगामी आर्थिक वर्षका लागी कूल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरेको छ । तर यो बजेटले फेरि…

भिजिट भिसा प्रकरणको छानविन गर

हालै सार्वजनिक भएको भिजित भिसा प्रकरणले सम्पूर्ण देशलाई झस्काएको छ । यस घटनाले नेपालको राजनीति नै तरङ्गित भएको छ । विपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी…

मधेशमा पंचायती परम्परा

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीय रिंकु सदाको बलात्कारपछि हत्याको कुरालाई लिएर समुदायदेखि सरकारमाथि प्रश्न उठेको छ । माघ २६ गते सामूहिक बलात्कारपछि आफ्नो घरमा झुण्डिएको अवस्थामा उनी फेला परेकी…

पूर्व राजालाई बोल्ने मौका नदिउ

फागुन ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिले नेपाली राजनीति त्रङ्गित भएको छ । काँग्रेस, एमाले, माओवादीलगायत लोकतान्त्रिक विधि प्रकृयालाई स्विकार गरेका सबै दलका नेताहरु यसबाट बेचैन देखिनु भएको…

घटाउ मधेशको गरिबी

समथल तथा सुगम भुगोलको रुपमा परिचित मधेशको गरिबी देशमै सबभन्दा उच्च छ । जब कि त्यहाँ कृषि, उद्योग, जनशक्ति, पूर्वाधारको अभाव छैन । देशका महत्वपूर्ण उद्योगहरु त्यही छन् । मधेशलाई…

विवाहको उमेर २० वर्ष कायम गर

५० वर्षअघि बनेको मुलुकी ऐनमा विवाह गर्न महिलाको उमेर १४ र पुरूषको उमेर १८ वर्ष हुनुपर्ने व्यवस्था थियो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान आइसकेपछि उमेर हद संशोधन गर्दै विवाहका…

लागुऔषधको चङ्गुलमा मधेश

पुरै मधेश लागु औषधीको चङ्गुलमा फँस्दैछ । तराई मधेशका अधिकांश युवा लागु औषधको कुलतमा यसरी फसिसकेका छन् कि त्यसलाई बाहिर निकाल्न कहीँ कतैबाट प्रयास भइरहेको छैन । खास गरी तराई…