समावेशी समानुपातिका लागि त्यत्रो भिषण लडाइ भएको हो । समावेशी समानुपातिक प्रणाली ल्याउनका लागि सैयौं युवाले बलिदानी दिएका छन् । तब गएर यो थोरै भए पनि कार्यान्वयनमा आएको हो ।…
Category: सम्पादकीय
दिवा खाजामा झेल
शिक्षा मन्त्रालयको २०७० को एउटा तथ्यांक अनुसार नेपालमा शिक्षाको विकासका लागि भएका विभिन्न प्रयासहरूले गर्दा ९५.३ प्रतिशत बालबालिका विद्यालयमा रहेको अवस्था छ भने ४.७ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिर छन् ।…
आँपको प्रवद्र्धन खोइ !
फलफूलको राजा आँपलाई भनिन्छ । र त्यो आँपको राजधानी मधेशलाई मान्छ । यसको कुनै आधिकारिकता छैन । तर बोलीचालीमा यसो भन्दै आएको हो । फलफूलको राजा भनिए पनि सबभन्दा बढी…
किन फुट्छ पटक पटक जसपा ?
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पुनः विभाजन भएको छ । अशोक राइको नेतृत्वमा सात जना सांसदले सो पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेका छन् । जसपा…
‘लु’ बाट बचौं
तातो हावा बग्नाले तराई मधेशका जनजीवन प्रभावित भएको छ । तराई मधेशमा अहिले ४०–४३ डिग्री तामक्रम छ । त्यो अझै बढ्ने अनुमान गरिएको छ । जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले यस…
मधेशमा साक्षर महिला
मधेश सरकारले पाँच वर्ष ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमको आयोजना गर्यो । तर मधेशमा महिलाको शिक्षामा कुनै सुधार देखिएको छैन । राष्ट्रिय जनगणना २०७८ लाई आधार मान्ने हो भने मधेश…
विभाजित मधेशी शक्ति
‘एकता नै बल हो’ यो भनाई अकाट्य छ । पाँच वटा औला छुटा छुट्टै हुन्छन्, जब ती एक ठाउँमा आएर मुठी बन्छ अनि एउटा शक्ति बन्छ । त्यो कुरा हरेक…
अन्नका भण्डार मधेशमा कुपोषण
अन्नभण्डारका रूपमा पहिचान बनाएको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने अवस्था रहेको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार ३४०…
आन्दोलन केका लागि ?
अहिले हरेक दलले आन्दोलनको चेतावनी दिइरहेका छन् । तर आन्दोलन किन गर्ने त्यसको ठोस उद्देश्य कसैले स्पष्ट गरेको छैन । नेकपा एमालेले पनि फागुनदेखि सरकारको विरुद्धमा आन्दोलन गर्ने भनेको छ…
मधेश आन्दोलनको अपमान
अधिकार र पहिचानका लागि भएको आन्दोलनमा लागेका आन्दोलनकारीलाई जन्मकैदका फैसला सुनाई जेल हाल्ने लोकतान्त्रिक मुलुकमा नेपाल सायद पहिलो देश होला । जुन व्यक्तिले संघीय गणतन्त्रका लागि संघर्ष गरे, त्यही व्यक्तिलाई…
