सिके र रेशमबिच खटपट

एकताकै लागी तयार रहेको जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच एकताका लागि भइरहेका प्रयासहरू पछिल्लो समय खटपटमा परिणत भएको छ । रूपन्देही–३ मा…

केपी ओलीलाई तर्साउने गरि विद्यादेवी भण्डारीको ‘कम ब्याक’

चर्चित पत्रिका फोब्र्सले सन् २०१६ मा सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको नयाँ सूचीमा विद्यादेवी भण्डारीको नाम ५२ औँ स्थानमा परेको छ । फोब्र्सको शक्तिशाली सूचिमा नेपाली महिला पर्न सफल…

सोमालियाका महिला बारे लेख्ने पत्रकार हिन्दा अब्दी

“पत्रकारिता मेरो लागि पेशा होइन, प्रतिरोधको स्वर हो । जब समाज मौन हुन्छ, म बोल्नैपर्छ भन्ने लाग्छ ।’’ सन् २०२४ मा विश्वका १०० महिलामा छानिएका सोमालियाका पत्रकार हिन्दा अब्दी मोहम्मदले…

बैंकक भ्रमणः गठबन्धनमा पराकम्पन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैंकक भ्रमणले नेपाली राजनीतिमा तरङ मात्र सृजना गरेन एमाले–काँग्रेस गठबन्धनमा दरार (चिरा) उत्पन्न गरिसकेको छ । सभापति देउवाको बैंककको भ्रमणले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी…

भारतसँग सम्बन्ध सुधारका लागि आरजुको प्रयास

भारतसँग सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री डा.आरजुराणा देउवा पटक पटक भारत पुग्नु भएको छ । पछिल्लो समय नेपालसँग चिसिएको सम्बन्धलाई सुधार गर्नका लागि पहल जारी राख्नु भएको छ । एमालेका अध्यक्ष…

चिया पसलबाट फेरिएको भाग्यश्रीको भाग्य

सिरहाको मिर्चैयामा आयुष चिया खाजा पसल चलाइ रहँदा भाग्यश्रीलाई राजनीतिको नाम सुन्दा दिक्क लाग्थ्यो । सप्तरीको सुरुङ्गा नगरपालिका–८, पिपराका भाग्यश्रीले कक्षा १२ सम्म पढ्नु भएको छ । उहाँको चिया पसलमा…

परिवर्तनका लागि राजनीति रोज्नु भएका पुष्पा

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष पुष्पा ठाकुरलाई एक जुझारु र क्रान्तकारी महिलाको रुपमा चिनिन्छ । भारत विहारको सहर्सा जिल्लाका ६२ वर्षिय पुष्पा ठाकुर बिहे गरेर नेपाल आएपछि यहाँको असमानता र…

संकटमा ओली

झण्डै दुई तिहाइ नेतृत्वको नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अहिले संकटमा परेको छ । अहिलेसम्मकै सबभन्दा सुरक्षित ओली नेतृत्वको सरकारलाई राष्ट्रियसभामा तीन जना सांसद रहेको उपेन्द्र यादव…

रिटर्न–मधेशी मोर्चा

‘मरता क्या नही करता’ भन्ने हिन्दी भाषाको यो उखान ठ्याकै मधेशवादी दलका नेताहरुसँग मेल खाएको छ । सत्ताधारी दुई दल काँग्रेस र एमालेले संविधान संशोधनको एजेण्डामा गठबन्धन बनाएपछि सबभन्दा बढी…

संघर्ष गर्न नथाक्ने विणाको यस्तो छ जीवनको कहानी

२०६५ तिर गोरखापत्र दैनिकको नयाँ नेपाल बहुपृष्ठ अन्तरर्गत भोजपुरी भाषा पृष्ठमा विणा सिन्हाको एउटा कथा ‘नारी’ छापिएको थियो । विणा सिन्हाको त्यो पहिलो कथा थियो । त्यो कथा एउटा कुनै…