नेपालमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै सबभन्दा पहिले भ्रमणका लागि भारतबाट निम्तो आउँछ । अहिलेसम्मको परम्परा अनुसार एक दुई जनाबाहेक हरेक प्रधानमन्त्री पहिला भारतको भ्रमण गरेका छन् त्यसपछि मात्र अन्य देशको…
Category: ब्यानर न्युज
सहारा टाइम्सले यसरी मनायो आफ्नो १६ औ वार्षिक उत्सव (हेर्नुस् तस्विरमा)
१६ भाद्र २०८१, आईतवार २३:२८
सिरहा भदौ १६ गते । सहारा टाइम्सले आइतवार आफ्नो १६ औ स्थापना दिवस मनाएको छ । २०६५ भदौं १६ गतेदेखि यो पत्रिका निरन्तर प्रकाशित हुँदै आएको हो । यो पत्रिकाले…
आरजुबाट ओली भयभित
१६ भाद्र २०८१, आईतवार २१:०५
यो दुई हप्ता सबभन्दा बढी चर्चाको विषय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमण रह्यो । परराष्ट्रमन्त्रीहरुको विदेश भ्रमण मामुली कुरा हो । दुई देश बिचको सम्बन्ध बनाउनका लागि परराष्ट्रमन्त्री तथा…
निगरानीमा मुख्यमन्त्री
७ भाद्र २०८१, शुक्रबार २१:०४
‘ठूला ठूला झुटा र निराशाजनक कुरा गर्नुभन्दा पनि गर्न सक्ने कामहरु हामी गर्छौ, यदि मधेशलाई थितीमा ल्याउन सकिन भने सरकार छाडेर जुनसुकै बेला बाहिरिनेछु ।’ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको…
सीमा खान जसको संघर्ष परिवारबाट नै भएको थियो शुरु
५ भाद्र २०८१, बुधबार २२:३८
मुस्लिम महिलाको हक हितका लागि विगत २० वर्षदेखि संघर्ष गर्दै आउनु भएको सीमा खानलाई नचिन्ने कमै होला । महिला अधिकारकर्मीको रुपमा परिचित सीमा खान त्यतिकै सीमा खान बन्नु भएको होइन,…
स्मृतिमा बलदेव राम: सिनो बहिष्कार र मोहियानी आन्दोलन गर्दा बलत्कारको मुद्दा खेप्नुभयो
१६ श्रावण २०८१, बुधबार २१:२४
‘मरेको पशुको सिनो चमारले उठाउँछ । छाला काड्छ । छाला सरकारले लान्छ, मासु उसले ल्याउ । जुन चिजको पैसा आउँछ त्यो छाला त सरकारले लान्छ । अनि रोगब्याधि लगाउने मासु…
संकटमा साना दल
१६ श्रावण २०८१, बुधबार २०:००
काँग्रेस–एमाले बिच गठबन्धन बनेपछि साना दलहरु संकटमा परेका छन् । काँग्रेस–एमाले गठबन्धनले सरकार बनाउन बेलामा समेत राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी,…
संविधान संशोधनमा संशय
३ श्रावण २०८१, बिहीबार २२:४२
काँग्रेस–एमाले गठबन्धनले संविधान संशोधनको कुरा उठाएको छ । दुई दलको बिचमा गोप्य ढंगले सहमति भइसकेको कुरा पनि चर्चामा आएका छन् । ती दुई दलको बिचमा भएको सात बुँदे सहमतिको बारेमा…
राजेन्द्र महतोले यसरी गर्दैछन् विद्रोहको तयारी
१ श्रावण २०८१, मंगलवार २२:५३
सेतै दाह्री, कपाल र सेतै धोती, कुर्तामा देखिने राजेन्द्र महतोमा यतिबेला गज्जबको जोश देखिन्छ । ६६ वर्षीय महतोमा कुनै युवाभन्दा कम जोश छैन । यो उमेरमा पनि एउटा क्रान्तिको शंखनाथ…
सिके राउत कसरी हुनुभयो उपेन्द्र यादवको प्रमुख शत्रु ?
२ असार २०८१, शनिबार १६:०५
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको हालै महाधिवेशन सम्पन्न भएको छ । जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषाको जनकपुरधाममा सम्पन्न महाधिवेशन शानदार रुपमा सम्पन्न भएको पार्टीका नेताहरुको दावी छ…
