मधेश आन्दोलनको सम्झानाः कहाँ छन् उपेन्द्रलाई नेता बनाउनेहरु ?

–बीपी यादव मधेश आन्दोलन सुरु भएको १८ वर्ष पुरा भएको छ । यो १८ वर्ष कसरी बित्यो पत्तै भएन । यो बिचमा नेपाल तथा मधेशको राजनीतिमा निकै उतार चढाव आयो…

मधेश आन्दोलनः १८ वर्ष अघिको लहान

लहान भन्ने बित्तिकै हरेकको मनमा आन्दोलनको सम्झाना आउछ । लगातार झण्डै एक वर्षसम्म चलेको मधेश आन्दोलनको सुरुवाता सिरहाको लहानबाट २०६३ माघ ५ गतेदेखि भएको थियो । माघ २ गते काठमाडौँबाट…

ओली र देउवा छुट्टिने दुई कारण

काँग्रेस र एमालेको गठबन्धन पुरा अवधी चल्दैन भनि संकेतहरु देखिन थालेका छन् । गत असार १७ गते काँग्रेस र एमाले बिच गठबन्धन बनेपछि एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्री बन्नुभयो…

विद्रोही स्वभावका जीवछीले यसरी गर्नुभयो प्रदेश सभासम्मको यात्रा

‘हुने विरुवाको चिल्लो पात’ यो भनाइ ठ्याक्कै जीवछीकुमारी यादवसँग मेल खान्छ । सिरहा नवराजपुर–३ जगतपुरका जीवछी यादवमा सानैदेखि केही गर्ने हुटहुटी थियो । त्यसका लागि उहाँ विभिन्न प्रयास पनि गर्नुभएको…

चलेन केपी ओलीको चाइना कार्ड

‘केपीजी द्विपक्षीय भ्रमणको लागि चीन जाँदै हुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्नका लागि मात्र भएको देखिन्छ, जुन गलत हो । हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले हाम्रो सम्बन्धलाई…

सरकारी जग्गामाथि राजनीतिक दलको कब्जा

‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं । यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन । उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उहाँ…

लकडाउन नभएको भए दुबइमा हुन्थे विविशा

कहिले काहीं जीवनले नजनानिदो तरिकाले कोल्टो फेरिदिन्छन् जसले जीवनलाई गुल्जार बनाइ दिन्छ या भताभुङ गरि दिन्छ । विविशा महतोको जीवनमा पनि त्यस्तै भएको हो । विविशा महतो भन्नुहुन्छ, ‘मेरो जीवन…

गायत्रीमन्त्रले यसरी फेरियो मञ्चला झाको जीवन

कुनै वस्तुमा जति चोट लाग्छ, त्यसमा त्यति नै निखार आउँछ । माथिबाट विभिन्न ठक्कर खाँदै झरेको पानीमा अद्भुत सुन्दरता देखिन्छ । प्रध्यापक एवं लेखिका मञ्चला झामा त्यही निखार र सुन्दरता…

डुबाएर कब्जा गर्ने दाउ

भारतले सुस्तालाई आफ्नो दावी गर्दै आइरहेको छ । कालपानी, लिपुलेक, लिम्पुवाधुराको कुरा उठेपनि लामो समयदेखि विवादमा रहेको नवलपरासीको सुस्ताको बारेमा सरकार गम्भीर देखिएको छैन । सरकार गम्भीर नदेखिएको कारण सुस्तावासी…

साइन्स पढेर डाक्टर बन्ने सोच बनाउनु भएका प्रियंका यसरी बन्नुभयो पत्रकार

जीवनमा सबै कुरा सोचे जस्तो हुँदैन । लिएका सबै लक्ष्य पुरा हुँदैन । कहिले काही हिडि रहेको बाटो बिचैबाट मोडिन्छ । र अर्को यात्रा तय हुन्छ । हो त्यस्तै भएको…