काठमाडौँ फागुन २२ गते । यो राज्यले मधेशको माग पुरा गरेन भनि संसदमा रहेका मधेश केन्द्रीत दलहरु जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले छुट्टा छुट्टै…
Category: मुख्य समाचार
जनमत र लोसपाले सरकार तथा गठबन्धन बारे किन लिन सकेन निर्णय ?
काठमाडौँ फागुन २१ गते । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले अहिलेको वर्तमान सरकार र गठबन्धनको बारेमा कुनै निर्णय लिन सकेनन् । आज दुवै…
माओवादीको निर्णयले मधेशमा पनि असन्तुष्टि
काठमाडौँ फागुन १७ गते । माओवादीको स्थायी कमिटीको बैठकले गरेका निर्णयहरु पार्टीमा विवाद उत्पन्न भएको छ । पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टीमा फरकमत नै राख्नु भयो । स्थायी कमिटीको बैठकले…
राजेन्द्र महतोबारे लोसपाका सचिव मिश्रले गर्नुभयो यस्तो टिप्पणी
मनिष मिश्र– लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजेन्द्र महतोजीले पार्टी परित्याग गरेपछि उहाँको वचन र वाचनसँग सहमत हुने व्यक्तिहरू पार्टी परित्याग गर्नु स्वाभाविक हो । निर्वाचनमा पराजितपछि आफूलाई राजनीतिक केन्द्रमा राख्न…
राजेन्द्र महतोले छाड्नुभयो लोसपा !
काठमाडौँ फागुन १४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफूले लोसपा छाडेको स्पष्ट संकेत गर्नुभएको छ । आफ्नो अभियानको बारेमा जानकारी गराउन सोमवार आयोजना गरेको पत्रकार…
पत्रकार महतोलाई दुरव्यवहार तथा कुटपिटको प्रयास गर्ने बस चालक तथा खलासी पक्राउ
काठमाडौँ माघ १२ गते । अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत पत्रकार राजकरण महतोमाथि भेदभावजन्य दुरव्यवहार गरेका बसका चालक तथा खलासीलाई प्रहरीले पक्राउ गरेको छ । माघ ७ गते बाटोमा हिड्दै गर्दा रंगको…
उपेन्द्र यादवले भन्नुभयो, ‘कृषि विश्वविद्यालय भवनको शिल्यानास गर्दा खुशीको अनुभूती भएको छ
सप्तरी माघ ८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लामो समयपछि मधेश कृषि विश्वविद्यालयको भवनको सिलान्यस गर्न पाउँदा आफूलाई निकै खुशी िलागेको बताउनु भएको छ । लामो…
नेपाल–भारतको सिमाना दशगजा खाली गर्ने कार्य अघि सुरु
नेपाल र भारतीय सुरक्षा सङ्गठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय…
सत्ता गठबन्धनलाई सिके राउतको समर्थन
काठमाडौँ माघ १ गते । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले मधेश प्रदेश र लुम्बनी प्रदेशबाहेक अन्य ठाउँमा हुने राष्ट्रिय सभा सदस्यका लागि हुने चुनाव सत्तागठबन्धनलाई समर्थन गर्नुभएका छ । जनमत…
जसपाले पारित गर्यो महाधिवेशन कार्यतालिका
काठमाडौँ पुस २७ गते । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशन सम्बन्धी कार्यतालिका पारित गरेको छ । आज बसेको बैठकले आगामी जेठ २८–३० गतेसम्म जनकपुरमा आयोजना हुने…
