काठमाडौँ मंसिर १५ गते । पटक–पटक स्थगित हुँदै आएको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। पुस २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्तावित कार्यतालिकाबारे…
Category: मुख्य समाचार
रअको निसानामा दुर्गा प्रसाइँ, संरक्षण कि निगरानी ?
राजसंस्था फर्काउने उद्देश्यले आन्दोलनमा लाग्नु भएका मेडिकल व्यवसायी दुर्गा प्रसाँइ यतिखेर भारतीय गुप्तचर संस्था ‘रअ’ को निसानामा हुनुहुन्छ । भारतीय ‘रअ’ को निसानामा मात्र होइन, नेपाली सुरक्षा एजेन्सीको उच्च निगरानीमा…
संविधान संशोधन एक बहाना, सिंहदरवार फरमाना
तराई मधेश केन्द्रीत दलहरु चुनावमा होमि सकेका छन् । बरु काँग्रेस–एमाले चुनावका लागि पूर्णरुपमा तयार भएका छैनन् तर मधेश केन्द्रीत दलहरु आफूलाई चुनावका लागि पूर्णरुपमा तयार गरिसकेका छन् । जब…
सिके राउतले भन्नुभयो, ‘‘मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं’’
काठमाडौँ कात्तिक २४ गते मधेश प्रदेशमा सोमबार बर्दिवासस्थित एक होटलरकटेजमा एमाले संसदीय दलका नेता सरोज ९सरोजकुमार० यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ ग्रहण गराएपछि प्रदेश राजनीतिमा तनाव उत्पन्न भएको छ। प्रदेश…
एमालेका अध्यक्ष ओलीको निर्देशनमा बिहानै ४ बजे भयो मुख्यमन्त्रीको शपथ ग्रहण
काठमाडौं कात्तिक २४ गते । मधेश प्रदेशमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले आज विहान एक होटलमा मुख्यमन्त्रीलाई सपथग्रहण गराएपछि मधेशको राजनीति विवादमा आएको हो । विरामी छु भनि आज विहान मधेश…
उमेश यादवले लगाउनु भयो मातृका यादव र भरत साहमाथि गम्भीर आरोप
काठमाडौं कात्तिक २३ गते । नेकपा (माओवादी केन्द्र) का नेता उमेशकुमार यादवले पार्टीभित्रको असन्तोष र विवादको कारण पार्टी नेतृत्वकै निरंकुश र दमनकारी कार्यशैली रहेको आरोप लगाउनु भएको छ । मातृका…
मधेस प्रदेशमा अब यसरी बन्छ अर्को सरकार
काठमाडौं कात्तिक २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आफ्नो पदबाट राजिनामा दिएपछि सरकार गठन बार विभिन्न आंकलन भइरहेका छन् । कसैले संविधानको धारा १६८ को उपधारा २ बमोजिम…
उपेन्द्र यादवले चलाउनुभयो घर फर्किने अभियान
काठमाडौं कार्तिक २१ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्ता पंक्तिलाई जसपा नेपालमा फर्किन आह्वान गर्नुभएको छ । विभिन्न कारण…
गृहमन्त्रीलाई सुदन गुरुङले दिनु भयो चुनाव हुन नदिने चेतावनी
काठमाडौं, मंसिर २१ गते । जेनजीका नेता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश आर्याललाई चुनाव हुन नदिने काडा चेतावनी दिनु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत एक कडा सन्देश जारी गर्दै गृहमन्त्री…
सिरहामा शैक्षिक माफियाविरुद्ध अभियान चलाउने अठोट
सिरहा, कात्तिक १२ गते । सामाजिक अभियन्ता एवं राजनीतिककर्मी रामरिझन यादवले जिल्लामा मौजुदा शैक्षिक माफिया र दलालीकरणलाई समूल अन्त्य गर्ने अठोट व्यक्त गर्नुभएको छ। उहाँले आफ्ना पिता विश्वनाथ यादवको १४औं स्मृतिदिवसको…
