हत्या आरोपमा जेल बसेका झा जनलोकपालको सदस्य

जनकपुर जेठ २५ गते । मधेश प्रदेश सरकारले जनलोकपाल आयोगको सदस्यमा नियुक्त गरेको सञ्जीव कुमार झा हत्याको आरोपमा जेल बसिसक्नु भएको छ । झा महोत्तरीको रामगोपालपुर नगरपालिका २ का अध्यक्ष…

प्रदर्शनपछि सिके राउतको पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

काठमाडौँ  जेठ २५ गते  । जनमत पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहज्यूलाई एक ज्ञापनपत्र बुझाउँदै विगतमा भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्न जोडदार आग्रह गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलज्यूमार्फत…

सत्ता बाहिरिएपछि सडकमा जनमत पार्टी: ‘बलियो संघीयता’को माग गर्दै भोलि माइतीघरमा प्रदर्शन

काठमाडौँ, जेठ २३: डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ‘बलगर (बलियो) संघीयता’ को माग राख्दै भोलि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ। यसअघि २०८१ जेठ १५ गते भृकुटीमण्डपबाट ‘नौलो…

काँग्रेस र एमालेसँग एकसाथ खेल्न खोज्दा जसपा नेपालको यो हालत

मधेश प्रदेशमा विकास भइरहेको पछिल्लो राजनीतिक घटनाक्रमका बिच वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने निर्णय जनता समाजवादी पार्टी (जसपा) नेपालले गरेको छ । जसपा नेपाल मधेश प्रदेश संसदीय दलको बैठकले…

सकुम्बासीलाई प्रधानमन्त्री बालेनको सन्देशः बाढीको समस्यालाई सदाका लागि अन्त्य गर्न सरकारले यस्तो कदम चालेको हो

काठमाडौँ वैशाख ११ गते । प्रधानमन्त्री बालेन्द्र शाहले कठमाडौँका विभिन्न खोला किनारमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई मानवीयताको ख्याल गर्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा…

दाइजो लेनदेन विवाह कार्यक्रममा उपसभामुख ठाकुर सहभागी नहुने

काठमाडौं वैशाख ३ गते । उपसभामुख रुवि कुमारी ठाकुरले समाजमा अझै पनि दाइजो प्रथा कायम रहेकोप्रति चिन्ता व्यक्त गर्दै विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह” भन्ने स्पष्ट सन्देश समावेश गर्न आग्रह…

प्रधानमन्त्री कार्कीलाई पुरुषोत्तम यादवको प्रश्न, अन्तिम समयमा कालो टिका किन लगाउनुभयो ?

काठमाडौं, चैत १ — राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता तथा जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादव ले प्रधानमन्त्री सुशीला कार्की माथि राजनीतिक नियुक्ति गरेको आरोप लगाउँदै प्रश्न उठाएका छन्। आज…

विजयी उम्मेदवार मातृका यादवलाई प्रमाणपत्र नदिएकोमा नेकपाको आपत्ति

काठमाडौं, फागुन २५ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)  ले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक…

रास्वपाका उम्मेदवार साहको उम्मेदवारी रद्द

काठमाडौँ फागुन १९ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन…

सर्लाही–२ः को हुनुहुन्छ राजेन्द्र महतो जसले महेन्द्र राय यादवलाई दिइरहनु भएको छ टक्कर

काठमाडौँ फागुन १७ गते ।  राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ बाट उम्मेदवारी दिनुभएको छ । अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति…