जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जहिले पनि जोरजाड गरेर आफूलाई शक्तिशाली बनाउदै आउनु भएको छ । मधेश विद्रोहपछि २०६४ मा भएको संविधान सभा चुनावमा शक्तिशाली भएर उदय भएको तत्कालिन…
Category: मुख्य समाचार
अध्यक्षहरूले पद नछाडेपछि एकतामा ब्रेक
मधेश केन्द्रित दलहरू बिच तत्काल एकता नहुने भएको छ । संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध र त्यस बाहिर रहेका मधेश केन्द्रित दलहरू बिच एकता हुने भनि यसअघि निर्णय भएको थियो ।…
मधेशमा सजिलो छैन घण्टीलाई
अगामी असार ७ गते महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अन्तरिक विवाद चुलिएको छ । देशभर भइरहेको जिल्ला, पालिका तथा प्रदेश अधिवेशनहरुमा देखिएको विवाद केन्द्रसम्म सल्किने सम्भावना देखिएको…
मन्त्रालय सँख्या घटाउने तयारीमा मधेश सरकार
जनकपुर जेठ २७ गते । मधेश प्रदेशका नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा (एमाले) बिच भएको सहमति अनुसार मधेश सरकारले प्रदेश सरकारको मन्त्रालयको संख्या घटाउने प्रकृया सुरु गरेको छ…
विवाद र झडपपछि रास्वपाको मधेश प्रदेश अधिवेशन स्थगित, सम्पूर्ण गतिविधि रोक्न निर्देशन
काठमाडौँ, जेठ २६ गते । जिल्ला अधिवेशन र प्रतिनिधि छनोटका क्रममा विवाद र झडप भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशको अधिवेशन स्थगित गरेको छ। रास्वपा केन्द्रीय निर्वाचन आयोगका…
मधेशसँग निर्वाचन क्षेत्र निर्धारणमा विभेद भयो, विद्रोह समयमै जरूरी छ: डा. सिके राउत
काठमाडौँ, जेठ २६ गते । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकार र निर्वाचन आयोगले निर्वाचन क्षेत्र निर्धारणमा मधेशमाथि गम्भीर विभेद गरेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जालमा एक पोस्ट…
प्रहरीले विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरेको विरुद्धमा प्रदर्शन, सिडियोलाई ज्ञापनपत्र
सिरहा जेठ २५ गते । सिरहा जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा माध्यमिक शिक्षा परीक्षा (SEE) र प्लस टु (+2) का परीक्षार्थीहरूबाट जफत गरिएका मोबाइल फोनहरू प्रशासनको उपस्थितिमा पानीमा डुबाएर नष्ट गरिएको…
रास्वपाका जिल्ला अधिवेशनहरूमा तीव्र विवाद, अधिवेशनहरु स्थगित
काठमाडौँ जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने उद्देश्यका साथ सुरु भएका विभिन्न तहका अधिवेशनहरूमा विवाद र तनाव बढ्दै गएको छ । पार्टीका देशका…
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहमाथि विशेष अदालतमा मुद्दा
काठमाडौँ जेठ २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेयर सिंहले अर्कैकी छोरीलाई आफ्नी छोरी…
भण्डारीलाललाई मन्त्रीबाट बर्खास्त गर्न जसपा नेपालको माग
काठमाडौँ जेठ २५ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) ले लुम्बिनी प्रदेश सरकारमा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराइएको विषयप्रति घोर आपत्ति प्रकट गरेको छ। जसपा नेपाल का…
