काठमाडौँ जेठ ७ गते । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतीले चयन हुनुभएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलबाट उहाँ दलको नेतामा…
Category: मुख्य समाचार
चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको विषयमा सूचना माग
काठमाडौं जेठ ५ गते । चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको विषयमा सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गर्दै विनय यादवले सूचना माग गर्नुभएको हो ।…
जसपाबाट राज्यमन्त्री प्रमिला यादव, वन मन्त्री को ?
काठमाडौँ जेठ ५ गते । जनता समाजवादी पार्टी नेपालले राज्यमन्त्री प्रमिला यादवलाई चयन गरेको छ । राष्ट्रिय सभाका सदस्य रहनु भएका प्रमिला यादव राज्यमन्त्री हुने लगभग निश्चित भइसकेको जसपाका एक…
सर्वोच्च अदालतको निर्णय स्विकार गर्दै रेशमले भने, पुनरावेदनको बाटो हाम्रो लागि खुल्ला छ (विज्ञप्तिसहित)
काठमाडौँ जेठ ३ गते । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको बताउनु भएको छ । आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने…
लिङ्देलले साथ छाडेपछि राजालाई झटारो
यतिबेला नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विल्कुल एक्लै हुनुभएको छ । सायद त्यही भएर होला उहाँकै गृह जिल्लामा त्यहाँका स्थानीयहरु लखेट्ने प्रयास गरेका हुन् । वाम गठबन्धनमार्फत २०७४ मा…
राजेन्द्र महतोले भन्नुभयो, ‘उपेन्द्र यादवलाई मेरो समर्थन छ, मतदान गर्न सबैलाई आग्रह गर्दछु’ (विज्ञप्तिसहित)
काठमाडौँ बैशाख ९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई आफ्नो समर्थन रहेको स्पष्ट पार्नुभएको हो । एउटा कुनै अनलाइनले…
उपेन्द्रविरुद्ध गठबन्धन बनाउन एमाले र आजपालाई गुहार्दै सिके राउत
काठमाडौँ बैशाख ७ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनको साझा उम्मेदवार भएर बारा–२ मा अग्रता लिएपछि एमालेका अध्यक्ष केपी शर्मा अोली र जनमत पार्टीका अध्यक्ष डा.सिके…
उपेन्द्र यादवलाई जिताउन प्रधानमन्त्री प्रचण्डको आग्रह
बारा, वैशाख ७ गते । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादव देश र मधेशको नेता भएकोले उहाँको जीत हिमाल, पहाड र मधेशको जीत हुने बताउनु भएको…
