जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो दाइ डा.जयकान्त राउतलाई पार्टीको उपाध्यक्षमा मनोनित गर्नुभएको छ । पार्टीको स्थायी समितिको बैठकले जयकान्त राउतसहित पार्टीमा नयाँ प्रवेश गर्नुभएका दानबहादुर चौधरीलाई पनि उपाध्यक्षमा उहाँले…
Category: मुख्य समाचार
जनमत अध्यक्ष डा. राउतको गुनासो,बजेट विभाजनमा हाम्रो पार्टीप्रति प्रतिशोध
काठमाडौँ, असार ११ गते । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सिके राउतले मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२\८३ को बजेटप्रति असन्तोष व्यक्त गर्दै आफूहरूको माग र योजनाहरू…
जनमत पार्टी परित्याग गरी जसपा प्रवेश गरेका नेतालाई केन्द्रीय जिम्मेवारी
काठमाडौँ, असार ९ –विभिन्न राजनीतिक पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका नेताहरूलाई पार्टीले केन्द्रीय जिम्मेवारी दिएको छ । आइतवार सम्पन्न पार्टीको कार्यकारिणी समितिको बैठकले उनीहरूलाई…
जसपाद्वारा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन लिने
काठमाडौँ, असार ९ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएएको छ। पार्टीको कार्यकारिणी समिति बैठकपछिको निर्णय सार्वजनिक गर्दै महासचिव…
मधेश प्रदेश सरकार छाड्ने दबावमा सिके राउत
मधेश प्रदेशमा सत्तारुढ गठबन्धनभित्रको सहमतिअनुसार आलोपालो सरकार सञ्चालनको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै नेपाली काँग्रेसले सरकारको नेतृत्व आफूले लिनुपर्ने दाबी गर्दै आएको छ । यसै सन्दर्भमा काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर…
अब कसलाई हान्ने दाउमा हुनुहुन्छ प्रचण्ड ?
भिजिट भिसा प्रकरणमा संसद अवरोध गर्दै आएको माओवादी केन्द्रले अकस्मात् अडान फिर्ता लिएपछि सत्ताको समीकरण फेरिने संकेत देखिन थालेको धेरैले विश्लेषण गर्न थालेका छन् । पछिल्ला घटनाक्रमले माओवादी केन्द्र अब…
गजेन्द्रनारायणको नाममा मोलमोलाई
गजेन्द्रनारायण सिंहको निधन भएको २४ वर्ष भइसक्यो तर उहाँको नामको मोलमोलाई अझै भइरहेको छ । गजेन्द्रनारायण सिंहले २०४७ सालमा गठन गर्नुभएको नेपाल सद्भावना पार्टी लगभग समाप्त भइसकेको छ आफ्नो अस्तित्व…
जसपा अध्यक्ष उपेन्द्र यादव मलेशिया प्रस्थान
काठमाडौं, जेठ १७ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव आज मलेशिया प्रस्थान गर्नुभएको छ। उहाँ आगामी जेठ २० गतेसम्म मलेशियामा रहने कार्यक्रम छ।…
उपेन्द्र यादवको आरोपः भूमि विधेयक सुकुम्बासी समस्या समाधान होइन, भूमाफियाको हितमा छ
काठमाडौं, जेठ ६ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सरकारले संसदमा प्रस्तुत गरेको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई गम्भीर आपत्ति जनाउँदै सो…
मुलुकमा भ्रष्टाचार र कुशासनको राज छ, सरकार पूर्ण असफल भैसक्यो- उपेन्द्र यादव
मोरङ्ग, वैशाख ३० गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्ण रुपले असफल भैसकेको टिप्पणी गरेका छन्। देशमा कुशासन र भ्रष्टाचारीको राज हावी भएको टिप्पणी गर्दै…
