गजेन्द्रनारायणको नाममा मोलमोलाई

गजेन्द्रनारायण सिंहको निधन भएको २४ वर्ष भइसक्यो तर उहाँको नामको मोलमोलाई अझै भइरहेको छ । गजेन्द्रनारायण सिंहले २०४७ सालमा गठन गर्नुभएको नेपाल सद्भावना पार्टी लगभग समाप्त भइसकेको छ आफ्नो अस्तित्व…

जसपा अध्यक्ष उपेन्द्र यादव मलेशिया प्रस्थान

काठमाडौं, जेठ १७ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव आज मलेशिया प्रस्थान गर्नुभएको छ। उहाँ आगामी जेठ २० गतेसम्म मलेशियामा रहने कार्यक्रम छ।…

उपेन्द्र यादवको आरोपः भूमि विधेयक सुकुम्बासी समस्या समाधान होइन, भूमाफियाको हितमा छ

काठमाडौं, जेठ ६ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सरकारले संसदमा प्रस्तुत गरेको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई गम्भीर आपत्ति जनाउँदै सो…

मुलुकमा भ्रष्टाचार र कुशासनको राज छ, सरकार पूर्ण असफल भैसक्यो- उपेन्द्र यादव

मोरङ्ग, वैशाख ३० गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्ण रुपले असफल भैसकेको टिप्पणी गरेका छन्। देशमा कुशासन र भ्रष्टाचारीको राज हावी भएको टिप्पणी गर्दै…

सरकार छाड्ने अ‍ोलीको संकेत

काठमाडौँ वैशाख ११ गते एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकार छाड्ने संकेत गर्नुभएको छ । एमालेको युथ सेलिब्रेसन समारोहलाई बिहीवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार बारे चिन्ता…

सिके राउतलाई कसले दियो ज्यान मार्ने धम्की ?

काठमाडौँ वैशाख ११ गते जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले बिहिवार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकताको मितिको घोषणा गर्दै आफूलाई ज्यान मार्ने धम्की आएको बताउनु भएको छ । आफ्नो…

अन्तत: सहमतिमै बन्यो जसपा नेपाल सिरहाको कार्यसमिति

सिरहा बैशाख ११ गते । जनता समाजवादी पार्टी, नेपाल सिरहा जिल्लाको नयाँ कार्यसमिति चयन भएको छ । बैशाख ८ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा आजसम्म सर्वसम्मत नहुँदा चुनाावमा जाने तयारी…

जसपा नेपाल सिरहामा अध्यक्ष पदमा कुरा नमिलेपछि हुने भयो चुनाव

सिरहा वैशाख ११ गते वैशाख ८ गतेदेखि सुरु भएको जनता समाजवादी पार्टी नेपाल सिरहाको अधिवेशनमा नेतृत्वका लागि सहमति नबनेपछि निर्वाचन प्रकृयामा जाने भएको छ । पार्टीका उपाध्यक्ष राजकिशोर यादवले राती…

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं, बैशाख ११ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ। बैठकमा भोलिदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भुमिका…

दाइलाई स्थापित गर्न अरुलाई बिस्थापित

काठमाडौँ चैत १ गते डा.सिके राउत नेतृत्वको जनमत पार्टीम यतिखेर भाँडभैलो मचिएको छ । जनमत पार्टका अध्यक्ष राउतले पार्टीका शीर्ष नेताहरुलाई धमाधम स्पष्टिकरण सोध्नु भएको छ । आफ्नो दाइ जयकान्त…