एमालेले गर्यो यी मुख्य पाँच निर्णय

काठमाडौँ असार २० गते । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सम्पन्न नेकपा एमाले केन्द्रीय कमिटीको १३ओैं बैठकले पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको…

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौँ असार १९ गते । प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको आन्तरिक विवाद, समसामयिक राजनीतकि अवस्था, पार्टीको महाधिवेशन, संगठन निर्माण लगायतका विषयमा छलफल गर्न…

राज्यमन्त्रीबाट राजिनामा दिँदै रायमाझीले भन्नुभयो, सन्तोष पाण्डेले झुक्याएर मुख्यमन्त्रीलाई समर्थन गर्न लगाउनुभयो’

काठमाडौँ असार १८ गते । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशकी नेतृ सुमन शर्मा रायमाझीले आफूलाई झुक्याएर मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्न लगाएको दावी गर्नुभएको छ । लुम्बिनी सरकारको राज्यमन्त्री…

प्रधानन्यायाधीश चोलेन्द्रले भन्नुभयो, ‘संविधान जोगाउनका लागि केपी शर्मा ओलीले प्रधानमन्त्री पद छाड्न किन नसकेको ?

काठमाडौँ असार १७ गते । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान जोगाउनका लागि केपी शर्मा ओलीले प्रधानमन्त्री पद छाड्न किन नसक्नु भएको हो भनी गर्नुभएको छ । अधिवक्ता पर्शुराम कोइरालाले संविधानको धारा…

कमला नदीमा निर्माणाधिन पुल भासियो, निर्माण कार्यबाट किन हटाइएको थियो पप्पुलाई ?

काठमाडौ असार १७–सिरहा र जनकपुर जोड्ने हुलाकी राजमार्गको कमलपुल निर्माण सम्पन्न भइसकेको थियो । त्यसको उद्घाटन गर्ने तयारी भइरहेको थियो तर हिजो रातीदेखि परेको अविरल पानीका कारण सो पुल भत्किएको…

महान्याधिवक्ताले भन्नुभयो, पाँच जनाको हस्ताक्षरमा १४६ जना निवेदक रहेको भन्न मिल्दैन श्रीमान’

काठमाडौँ असार १५ गते । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा बहसका क्रममा सरकारी पक्षबाट एक दलबाट निर्वाचित हुने र अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउने कुरा कल्पनाभन्दा बाहिरको कुरा हुने…

काँग्रेसका तीन नेताको तेस्रो छलफल

काठमाडौँ असार १५ गते । भदौंमा हुने नेपाली काँग्रेसको महाधिवेशनको तयारीले तीब्रता पाएको छ । नेताहमरुले आआफ्नो पदमा माहौल बनाउन लागि पर्नुभएको छ । जिल्लादेखि केन्द्रसम्मका नेताहरु सक्रिय हुनभएको थियो…

बुद्धिजिवीले गठबन्धनसँग माग गर्यो लोकतन्त्र र संघीयताको रक्षा गर्ने ग्यारेन्टी

काठमाडौ असार १५ गते । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र राष्ट्रिय जनमोर्चा तथा नेकपा एमाले (माधवकुमार कुमार समूह) र जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षले प्रतिनिधिसभा विघटनका…

महन्थ र राजेन्द्र महतोलाई किन दुख्दैन पश्चिम मधेश ?

काठमाडौँ असार १४ गते । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रिय पार्टी बनाउने कुरा जति गरेपनि उहाँहरु आफूलाई प्रदेश २ मा केन्द्रीत गर्नुभएको छ…

देउवा पक्षबाट सकियो बहस, भोलीदेखि सरकारी पक्षको शुरु

काठमाडौँ असार १३ गते । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस आज सकिएको छ भने सोमबारबाट सरकारी पक्षको बहस शुरु हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर…