काठमाडौँ असार २४ गते । नेकपा एमालेको आन्तरिक विवाद लिएर पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा अोली र नेता माधवकुमार नेपाल पक्षबीच केही दिनदेखि नियमित छलफल भइरहेको छ तर निष्कर्ष निस्कन…
Category: राजनीति
उपेन्द्र यादव पक्षका जसपा नेता बाबुरामको दाहोरो चरित्र
काठमाडौँ असार २४ गते । जनता समाजवादी पार्टी नेपालमा डा.बाबुराम भट्राईले नै भाँडभैलो मचाएका आरोप लगाइएको छ । उहाँले पार्टीमा निर्णय गर्ने ठाउँमा कुनै अडान नलिने तर बाहिर बाहिर आदर्शको…
मोरियट होटलको ओली–नेपाल वार्ता सम्पन्न, के भयो सहमति ?
काठमाडौँ असार २३ गते । प्रधानमन्त्री समेत रहनु भएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल बीच आज भएको वार्ता सकिएको छ । मोरियट होटलमा भएको भेटघाटमा पार्टीमा भएको…
प्रदेश २ को प्रदेशसभा बैठक स्थिगित
काठमाडौँ असार २३ गते । प्रदेश २ को प्रदेशसभा बैठक आज पुनः स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । ‘असार…
प्रधानमन्त्री ओलीको एउटै दाउ, जसरी पनि हस्ताक्षर फिर्ता गराउने
काठमाडौँ असार २० गते । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले एमालेका नेता माधव कुमार नेपालप्रति हस्ताक्षर फिर्ता गराउन लगातार दवाव बढाउँदै जानु भएको छ । काँग्रेसका सभापति शेरबहादुर…
लुम्बनी प्रदेश सरकारबाट जसपाका राज्यमन्त्रीले दिनुभयो राजिनामा (पत्रसहित)
लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्नु भएको सुमन शर्मा रायमाझीले राजीनामा दिनु भएको छ । मुख्यमन्त्री शंकर पोखेरेललाई राजिनामा बुझाउँदै राज्यमन्त्री शर्माले तपाई नेतृत्वको…
प्रधानन्यायाधीश चोलेन्द्रले भन्नुभयो, ‘बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ र ?
काठमाडौँ असार १७ गते । वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा,…
महन्थ ठाकुर समूहलाई अर्को धक्का ?
काठमाडौँ असार १७ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा गरेको हरेफेरलाई निर्वाचन आयोगले मान्यता दिएको छैन । पार्टीको विवाद बारेमा निर्वाचन आयोगमा छलफल भइरहेको बेला…
महन्थ ठाकुरले बोलाउनु भयो आफ्नो पक्षको बैठक
काठमाडौँ असार १६ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक बोलाउनु भएको छ । बबरमहलको मधेश भवनमा बोलाइएको बैठकमा अध्यक्ष ठाकुरले पछिल्लो समय…
एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याउने निर्णय
काठमाडौँ असार १५ गते । प्रधानमन्त्री केपी शर्मा अोलीको अध्यक्षतामा बसेको एमालको बैठकले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय गरेको छ । एमालेका नेता माधवकुमार नेपाल पक्षको माग…
