Khadya Bibhag

आफू पिडामा रहेर अरुलाई खुशी दिने विवेकानन्द

–श्रीमन्ननारायण महान प्रेरक एवं आध्यात्मिक महापुरुष स्वामी विवेकानन्दको ३९ वर्षकै अल्पायुमा निधन भएको थियो । तर महापुरुषहरुको जीवनकाल तिनको महान कर्म र योगदानका कारण हजारौं वर्षसम्म स्मरणीय एवं प्रार्थनीय हुन…

भारत भ्रमणलाई विवादमा ल्याउनु पूर्वाग्रही सोच हो

यसको जस माओवादीलाई नै जान्छ । जसले धर्मनिरपेक्ष देश बनाउनका लागि यत्रो लडाई लडे । आज त्यसैको विरोधमा जान सक्दैन । भारत उज्जैनको महाकालेश्वर मन्दिरमा पुजा गर्नु भनेको धर्मनिरपेक्षको विरोधी…

राजनीतिमा उमेर हद ! (फरकमत)

केही युवाले राजनीतिमा आफ्नो ठाउँ बनाए पनि देशको नीति निर्माण तहसम्म पुगेका छैनन् । देशका नाममा सहिद भएका लिस्ट हेर्दा सबैको उमेर ४० मूनी रहेका छन् । –विजयकुमार यादव बैशाख…

मुर्राले मुलुकलाई दिनसक्ने योगदान

म कृषि मंत्री भएको बेला नयाँ दिल्लीमा भारतका तत्कालिन कृषि मंत्री शरद पवारलाई भेटेर २५ वटा मुर्रा जातका राँगो सशुल्क नै भएपनि उपलब्ध गराई दिन अनुरोध गरेको थिए। तेस बेला…

होटल ताजमा यसरी भेटे प्रधानमन्त्री प्रचण्डलाई

–रेशम चौधरी मधेसवादी नेताहरूको व्यवहार देखेर मलाई पटक्कै यिनीसँग सहकार्य गर्ने इच्छा थिएन । त्यसैले म जो ठूलो नेता दिल्ली आए पनि दौडेर भेट्न पुगिहाल्थें । निर्वासनको जिन्दगीले मलाई यतिसम्म…

प्रचण्डको भारत भ्रमण र नेपालीको आकांक्षा

–श्रीमन नारायण,, प्रधानमन्त्री पुष्पमकमल दाहाल “प्रचण्ड” जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जान लाग्नु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यस भ्रमणले दुई देश…

राज्य संयन्त्रमा छोराछोरीको हालीमुहाली (फरकमत)

नक्कली शरणार्थी बनाउने आरोपमा पक्राउ परेकामध्ये कतिपयका छोराछोरीहरु बाउसँग शरणार्थी बनाउनमा सयोगी भूमिका खेलेका छन् । तर उनीहरुको नाम बाहिर आएका छैनन् । भोला यादव, नक्कली भुटानी शरणार्थी अमेरिका पठाएको…

जनमत पार्टी दुस्प्रचारको फैक्ट्री

–अमरेन्द्र यादव सीके राउत र उनको जनमत पार्टी अरु केही होइन, दुस्प्रचारको फैक्ट्री हो । सीके राउतको प्रोपगेन्डा मेसिनले मधेश सरकारको नेतृत्वबारे बारा–२ को उपचुनावअगाडि अनेक अफवाह फैलायो । धेरैले…

भ्रष्टीकरण पथमा नेपाली राजनीति

उनीहरूले चुनावी यात्राका लागि हेलिकप्टर, गाडि, बाइक, कारको काफिला प्रयोग गर्छन्, मासु र मदिरा वितरण गर्छन् । यसबाहेक उम्मेदवारहरुले भोजभतेर खर्च, कार्यकर्ता लगायतका खर्च पनि छन् । –सन्तोष मेहता कतिपय…

१० लाखको कुरा गर्नेहरु ५० लाख खै ! (फरकमत)

–सुनैनाकुमारी यादव अहिले तराई मधेशमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले १० लाख युवालाई रोजगार नदिएको आलोचना भइरहेको सुनिन्छ । तर अन्य मधेशवादी (जसपा, लोसपा) दलले सहिद परिवारलाई ५० लाख रुपियाँ…