Khadya Bibhag

जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा कालो बादल

–उमेश कुमार यादव आज हरेक पार्टीमा नेतृत्व बारेमा बहस चलेको छ । युवा पुस्ताले नेतृत्व पाउनु पर्ने बहस चलेको छ । जुन स्वभाविक पनि हो । सेप्टेम्बर ८ को बिद्रोहले…

जेनजी क्रान्तिको उपलब्धि रूपान्तरणको निम्ति

–सन्तोष मेहता नेपालको राजनीतिक भूगोलमा परिवर्तनको नदी बहने गर्दा, यसको उगम सधैं युवाशक्तिको हिमालयी चट्टानबाट नै भएको पाइन्छ । तर विडम्बना, यो नदी मैदानमा पुगेपछि यसलाई मोड्ने र नियन्त्रण गर्ने…

समाजिक सञ्जालले ढालेको ओली–देउवाको सरकार

–जेपी गुप्ता “उन्मत्त आपराधिक मानसिकताका प्रधानमन्त्री केपी शर्मा ओली–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुझ्नु भएका थियो–प्रविधि मात्रले परिवर्तन ल्याउँदैन ।” प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली र संसारको इतिहासमा “ज्ञान तथा…

सामाजिक सञ्जाल अबरुद्ध प्रतिको आक्रोस

–डा.राजीव झा नेपाल एक खुला समाज, खुला सीमा र खुला अवसर भएको देश हो। आजको वैश्विक युगमा प्रविधि, विशेषगरी सामाजिक सञ्जालले नेपालको आर्थिक, शैक्षिक र राजनीतिक जीवनमा गहिरो प्रभाव पारिरहेको…

समाजमा नैतिकताको अभाव

–प्रेमचन्द्र झा समाजमा नैतिकताको अभाव देखिएकाले विश्वमा अहिले ठुला ठुला घटना भएका छन् । तलदेखि माथिसम्म कोही पनि इमान्दार देखिएको छैन । जहाँ पनि जसको पनि छलफल कपट नै हुन्छ…

भूमि विधेयक विखण्डनको संकेत

–रामकुमार शर्मा मधेसी÷थारु ,आदिवासी÷जनजाती र अल्पसंख्यक समुदायहरुको हित बिरुद्ध बिगतमा नश्लिए शासक बर्गले बन्दुकको बलमा तराई÷मधेसका जनताले गरेका ऐतिहासिक जनबिद्रोह र जनआन्दोलन माथि दनम गरि रगतको खोला बगाएर २०७२ मा…

गौर घटनामा माओवादी दोषी

–प्रकाश तिमिल्सिना गौर हत्याकाण्ड पछि त्यहाँको सबै शब टिचिङ अस्पतालमा ल्याईएको थियो, मैले पहिलो र अन्तिम पटक लास घरमा छिरेको त्यही बेला हो । उनीहरूलाई यति बिभत्स तरिकाले मारिएको थिएँ…

प्रधानमन्त्री ओलीको ढोङ्गी सहानुभूती

–सन्तोष मेहता अहिले मधेशको धरती आँसु बगाइरहेको छ । यो मात्र सुक्खाको समस्या होइन, राज्यले दशकौंदेखि पोषण गरेको उपेक्षा, शोषण र गलत नीतिको मूर्तरूप हो । प्रधानमन्त्री केपी ओलीले ५००…

मधेशमा सुख्खा र अनिकालमा चुनौति

–श्रीमन नारायण “तराई सुख्खा–नेपाल भोका’’ भन्ने नेपालको दशकौं पुरानो कथन एक्काइसौ शताब्दीमा पनि चरितार्थ भईरहेको छ । “अन्नको भण्डार” तराई–मधेशको यस्तो दुरावस्था किन भयो ? यसबारे गहन चिन्तन–मनन तथा तत्पश्चात…

मोर्चाप्रति सिके राउतको पूर्वाग्रही सोच (फरकमत)

–विजयकुमार यादव मधेशको राजनीति फेरि एक पटक द्वन्द्व र अविश्वासको नयाँ चरणमा प्रवेश गरेको देखिन्छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीय लोकतान्त्रिक मोर्चासँग असहमति जनाउँदै मोर्चाबाट अलग हुने निर्णय…