Khadya Bibhag

मधेश सरकारको कामकाजी भाषामा बलमिचाइ

डा. सूर्यप्रसाद यादव, हजारौं भाषा र तिनका भाषिका भएको दक्षिण एसिया विश्वकै अगुवा बहुभाषी क्षेत्र हो । दक्षिण एसियाको सानो हिमाली राज्यका रूपमा अवस्थित नेपाल पनि बहुभाषिकताको अवस्थाबाट वञ्चित छैन । यहाँ विद्यमान सांस्कृतिक, पर्यावरणीय तथा जैविक…

सरकारमा रहेर आन्दोलन गर्न पाइदैन

–सुनैनाकुमारी यादव आन्दोलन भनेको जहिले पनि राज्य अर्थात सरकारको विरुद्धमा हुन्छ । र जो सरकारको अंग हुन्छन् वा सरकारमै सहभागी भएका हुन्छन् त्यसले कुनै पनि हालतमा आन्दोलन गर्न सक्दैनन् ।…

संघर्षपूर्ण राजनीतिलाई आफ्नो आदर्श मान्ने केदारनाथ यादव

–जीवछ यादव सिरहा जिल्ला लक्ष्मीपुरपतारी गाउँपालिका महेशपुरका निवासी हुनुहुन्छ केदारनाथ यादव । तीन छोरा एक छोरीको पिता मध्यमवर्गीय परिवारमा जन्मिनु भएको केदारनाथ यादव १९ वर्षकै उमेरदेखि राजनीतिमा सक्रिय हुनुभएको छ…

दाइजो प्रथा मधेशमा मात्र होइन पहाडमा पनि छ

–प्रतिमाकुमारी यादव दाइजो प्रथा समाजमा विकृत रूपमा जडो गाडेर बसेको छ । परापूर्वकालदेखि चल्दै आएको प्रथा हो । दाइजो प्रथा भनेको विवाहको समयमा केटा पक्षलाई केटी पक्षबाट दिइने नगद, सामान,…

काँग्रेससँग बीपी, एमालेसँग मदन, माओवादीसँग माओ तपाईसँग को ?

–सुरेशकुमार यादव काँग्रेसँग बीपी हुनुहुन्छ, एमालेसँग मदन भण्डारी हुनुहुन्छ, माओवादीसँग माओत्सुङ हुनुहुन्छ तर मधेशवादी दलसँग को हुनुहुन्छ ? काँग्रेस बीपीको बिचारमा चल्छ भने एमाले मदन भण्डारी र माओवादी माओको बिचारमा…

मधेश आन्दोलनको १८ वर्षः कहाँ गयो उपेन्द्र यादवको दहाड र राजेन्द्र महतोको लल्कार ?

–अनन्त अनुराग पहिलो मधेश आन्दोलनको १८ बर्ष पुगेको छ । केन्द्रीय राजनीतिको गोलचक्करमा नै मधेशको राजनीति चक्कर खाइ रह्यो । यद्यपी यो १८ वर्षको अवधिमा मधेशी जनताका इच्छा, अपेक्षा र…

मधेश आन्दोलनको १८ वर्षः मधेश आन्दोलनको रणनीति बदलौं

–राजेन्द्र महतो मधेशको अधिकार र पहिचानका लागि जबजब यो देशमा आन्दोलन र सघर्ष भयो ती सबैलाई हामी सम्झिन चाहन्छौं । मधेश आन्दोलन पुरा भएको १८ वर्ष भइसक्यो । २०६३ माघमा…

मधेशी एकता कि मधेशी दलको एकता ?

–कौशलकुमार सिंह मधेशी समुदायका सबभन्दा ठूलो समुदाय पिछडावर्ग (OBC) आफ्नो अधिकारका लागि दशकौंदेखि संघर्ष गर्दैआइहेका छन् । संविधान लगायत धेरै संवैधानिक ठाउँमा आफ्नो अधिकार लेखाउन सफल पिछडावर्ग आफ्नो समान सहभागिताका…

‘डरना जरुरी हैं’

–सुरेशकुमार यादव डर के हुन्छ, यतिखेर मधेशी नेताहरुको अनुहारमा प्रष्ट देख्न सकिन्छ । सत्ताधारी दुई दल काँग्रेस–एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने चर्चा मात्र के गरेका…

नेपाल–भारत बिचको अद्भुत सम्बन्ध

–सुजीतकुमार झा नेपाल एसिया देशमध्येको पुरानो देश मानिन्छ । यस क्षेत्रको अस्तित्व अढाई हजार वर्ष पुरोनो रहेको देखिन्छ । महाभारत, स्कन्द, गरुड, बराह पुराण आदिमा पनि नेपालको उल्लेख पाइन्छ ।…