/fs]z ofbj,/f}tx6 % ;fpg . ;+ljwfgsf] k|f/Dles d:of}bfsf] ljÈodf /f}tx6sf] uflj; s6x/Lof / u?8f gu/kflnsfdf /fo ;\’´fj ;+sng sfo{qmddf d:of}bfsf] ljkÔdf /x]sf] ;+o\’St nf]stfGlqs dw]zL df]rf{ sfo{stf{ / ;\’/ÔfsdL{ ljr…
Tag: madhesh
दुई मधेशी युवा फोर्सले जलाए काठमाडौमा मस्यौदा
काठमाडौ साउन ५ गते । सुझाव संकलन कार्यक्रममा मधेशी जनताले शान्तिपूर्ण रुपमा विरोध गर्दा राज्यको तर्फबाट भएको दमनको विरोधमा मधेशी युवा संगठनहरुले विरोध जुलुस प्रदर्शन गरेका छन् । तराई मधेश…
अपडेटः मधेश बन्द, जिल्ला जिल्लामा नारा जुलुस
काठमाडौ साउन ५ गते । संयुत्तm लोकतान्त्रिक मधेशी मोर्चाद्धारा आज १ दिनकालागि मधेश बन्दको आह्वान गरिएको छ । मधेश बन्दका कारणले मधेशका जिल्लाहरुको विहानैदेखि जनजिवन प्रभावित भएको छ ।संविधानको पहिलो…
सशस्त्र प्रहरी क्याम्पभित्र सुझाव संकलन
सिरहा, साउन ४ गते । सिरहा क्षेत्र नं. ६ मा सशस्त्र प्रहरी क्याम्पमा जनतासँग राय सुझावा लिएका छन् । सविधानको प्रारम्भिक मस्यौदामाथि जनतासँग राय सुझाव लिन सभासद्हरु आआफ्नो क्षेत्रमा गएका…
भोली मधेश बन्द (विज्ञप्ति सहित)
सहारा टाइम्स न्यूज, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको चेतावनी विपरित तथा सम्मानित सर्वोच्च अदालतको निर्णय समेतको अवज्ञा गर्दै नेपाली कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकद्वारा आफनो १६ बुँदे सहमतीको जगमा तयार…
मोरङमा सुरक्षाकर्मी सामुने जलाइयो मस्यौँदा
विराटनगर , ४ साउन । विराटनगरको निर्वाचन क्षेत्र नं. पाँचमा संविधान सभा मस्यौदा माथी राय, सुझाव संकलन पुर्वाअञ्चल क्षेत्रिय तालिम केन्द्र अगाडीको सत्य नरायण उच्च मा. विद्यालयमा बृहत प्रहरी परिचालन…
वाराको बरियारपुरमा प्रहरी र मोर्चा कार्यकर्ता वीच झडप
साहारा टाइम्स वारा, ४ साउन । वारा जिल्लाको निर्वाचन क्षेत्र नं.१, २ र ३ मा सुझाव संकलन गर्न टोली र संविधान मस्यौदालाई विरोध गर्दै अवस्था तनाव ग्रस्त रहेको छ ।निर्वाचन…
रौतहतमा प्रहरी दमन, ६ सेल अश्रु ग्यास प्रहार, अवस्था झन तनाव ग्रस्त (फोटो फिचर)
न्यूज अपडेट साहारा टाइम्स,रौतहट । रौतहटको गौरमा नगरपालिका भवनमा संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा सुझाव दिन नेपाल सद्भावना पाटीृको अध्यक्ष अनिल कुमार झा सभासद डिम्पल झालाई समेत रोक लगाएपछि सदभावनाको…
अपडेटः माधव नेपाल माथी कुर्सि प्रहार, झडप हुँदा दर्जनौ घाइते (फोटो फिचर)
रौतहत, साउन ४ गते । संविधानको मस्यौदामाथि सुझाव संकलनका लागि रौतहटको गौरमा एमाले नेता माधवकुमार नेपाल गौरको नगरपालिका भवन भित्र सहभागि कार्यक्रममा एमाले कार्यकर्ताको प्रवेश मात्रै भएकोले स्थानीय र मधेसवादी…
मस्यौदामा सुझाव लिन सुरक्षा अवस्था कडा
File Photo पर्सा, साउन ३ गते । भोलिदेखि हुन लागेको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको राय सुझाव सङ्कलन गर्ने कार्यलाई लक्षित गरी स्थानीय प्रशासनले पर्सा जिल्लाको सुरक्षा व्यवस्था कडा…

