जनकपुर चैत २१ गते । जनकपुरस्थित पुलचोकमा आज करेन्ट लागेर चारजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धनुषा बेंगाशिवपुरका मिलन मंडल, सुनिल दास, श्याम मुखिया र धनुषा औरहीका अरुण…
Tag: madhesh
जयशंकरसँग मधेशी नेताको लन्च मिटिगं
काठमाडौ चैत २० गते । हिजो विहान तीन दिने भ्रमणमा नेपाल आएका भारतीय विदेश सचिव सुव्रमन्यम जयशंकरले विभिन्न दलका नेता तथा विशिष्ट व्यक्तित्वहरुलाई भेट्ने कार्य जारी राखेका छन् । हिजो…
रौतहटको बन्दमा झडप, प्रहरी र आन्दोलकारी घाइते
-राकेश यादवरौतहट, चैत १९ गते । सेवा केन्द्र विस्तार गर्ने सरकारको निर्णय विरुद्ध अहिले रौतहटको गौरमा आन्दोलन चर्किएको छ । उद्योग वाणिज्य संघको अगुवाईमा हिजोदेखि अनिश्चितकालको लागि रौतहटको बजार तथा…
पूर्व गृहराज्य मन्त्री महेन्द्र यादवको निधन
गौशाला, १८ चैत । नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहराज्य मन्त्री महेन्द्र यादवको निधन भएको छ । महोत्तरी जिल्लाको खुट्टापिपराढी गाविस–१ घर भएका पूर्व मन्त्री यादवको बिपी क्यान्सर अस्पताल चितवनमा…
प्रभुमाथिको आरोप निराधार
काठमाडौँ, १८ चैत । एकीकृत नेकपा ९माओवादी०ले पार्टीका पोलिटब्युरो सदस्य एवम् सभासद् प्रभु साहले पार्टी अध्यक्षको हत्या गर्न गिरोह परिचालन गरेको भनेर पार्टीकै केही नेताले दिएको अभिव्यक्ति निराधार रहेकोे जनाएको…
प्रभुको उजुरीले भगतलाई स्पष्टीकरण
काठमाडाँै, चैत १७ गते । केही दिनअघि एमाओवादीका नेता एवं सभासद् प्रभु साहले पार्टीका अध्यक्ष प्रचण्डलाई हत्या गर्ने योजना बनाएको आरोप लगाउने पार्टीका रौतहटका संविधानसभा सदस्यहरु सत्यनारायण भगत र अशोक…
सदरुल हत्यामा अन्तरराष्ट्रिय कनेक्सन
सदरुल मियाँको धेरैसँग दुस्मनी थियो । ती मध्ये बंगलादेशी नागरिक सुब्रेतो बिनसँगका आर्थिक लेनदेन र आफ्नै सालो असलमसँगको व्यापारिक कारोवारमा भएको हेराफेरी सबै भन्दो ठुलो थियो । यसबाहेक श्रीमति नुरजहाँ…
सहसम्पादक मृत फेला
गाईघाट, १५ चैत । उदयपुर जिल्लाबाट प्रकाशित हुने बरुवा राष्ट्रिय दैनिकका सहसम्पादक तथा प्रेस चौतारी नेपाल उदयपुरका सचिव सचिन भट्टराई सुनसरीको इटहरीस्थित नेपाली सेनाको पृतना अगाडिको सडकमा मृत फेला परेका…
बालुवा चाल्दै अन्तरराष्ट्रिय खेलाडी
काठमाडौँ, १३ चैत । नेपाली खेलकुदमा कुनै पनि सफल खेलाडी खेलबाट टाढा रहनु नौलो विषय होइन । नेपाली खेलकुद जगत्मा कुनै एक समयमा खेल खेलेर प्रतिष्ठा आर्जन गरेपछि खेलाडी जब…
ओलीले माग गरे अग्नीपीडितका लागि राहत
काठमाडौँ, १३ चैत । एमालेले सप्तरीको कञ्चनरुप नगरपालिका पडेमारा टोलको दलित बस्तीमा गए राति भएको भीषण आगलागीबाट पीडित परिवारलाई उचित क्षतिपूर्ति, राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ…

